08/11/2025
🔱 कालिका भगवती पूजा सेवा – पर्थ 🙏
नेपाली धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै, अब पर्थ र वरपरका नेपाली समुदायका लागि अनुभवी नेपाली पण्डितद्वारा घरमै पूजा–संस्कार सेवा उपलब्ध छ।
🕉️ हामी प्रदान गर्ने प्रमुख सेवाहरू:
🔹 गृह प्रवेश पूजा
🔹 नव नामकरण, ब्रतबन्ध
🔹 श्राद्ध, तर्पण तथा पितृकार्य
🔹 सत्यनारायण, लक्ष्मी पूजा, हवन
🔹 जन्मदिन पूजा, विवाह संस्कार
🔹 नवदुर्गा पूजा, चण्डी पाठ
🔹 कालसर्प दोष निवारण, ग्रहशान्ति पूजा
🔹 मन्दिर वा घरमा विशेष पूजा कार्यक्रम
🌟 सेवाको विशेषता:
✔️ नेपाल–अष्ट्रेलियामा लामो पूजा अनुभव
✔️ विधिपूर्वक, श्रद्धाका साथ पूजा
✔️ सामग्रीसहित सेवा उपलब्ध
✔️ तपाईंको समय, स्थान र सुविधाअनुसार सेवा
📍 सेवा क्षेत्र: Perth र आसपास
📞 सम्पर्क: 0414 521 238
📧 इमेल: [email protected]
🙏 नेपाली संस्कार अनुसारको पूजाका लागि आजै सम्पर्क गर्नुहोस्।
“धर्मो रक्षति रक्षितः”