11/10/2026
घटस्थापनाको हार्दिक शुभकामना! 🌾✨
बडा दशैंको पहिलो दिन घटस्थापनाको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र नयाँ सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नवदुर्गा भवानीको कृपाले तपाईं र तपाईंको परिवारमा सधैं खुसी र सुस्वास्थ्य छाओस्।
Happy Ghatasthapana! 🌾✨
On the auspicious occasion of Ghatasthapana, the first day of Bada Dashain, we extend our heartfelt wishes for happiness, peace, prosperity, and new success to everyone.
May Goddess Navadurga bless you and your family with good health and joy.
– The Xtra Migration Family 🙏