20/12/2025
क्रिसमस लगायत अंग्रेजीको नयाँ वर्ष र स्कुल पनि बिदा भएको हुनाले गर्दा खेरि हाम्रो नेपाली स्कुल पनि दुई हप्ताको लागि बिदा भएको घोषणा गराउन चाहन्छु। अङ्ग्रेजीको नयाँ वर्ष 2026 सालको पावन अवसरमा सम्पूर्ण आमाबुवा दाजुभाई तथा दिदीबहिनी साथीभाई इष्टमित्र लगायत सम्पूर्णमा उत्तर उत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपाली स्कुल दुई हप्तासम्मको लागि बिदा भएको छ जस्तै;
21st and 28th of December.