Stop struggling with massive PDFs! 📄 Here are the best AI tools to read, summarize, and extract data in seconds 🚀
Learn AI with Rabin
Making AI easy, practical & inspiring — Learn AI with Rabin 💻
भारतले १ करोड युवालाई AI Skill Training दिने घोषणा गर्यो, अब नेपालले पनि सोच्नुपर्ने बेला आएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै आगामी एक वर्षभित्र १ करोड युवालाई Artificial Intelligence (AI) सम्बन्धी Skill Training दिने घोषणा गरेका छन् ।
उनले विकसित भारत निर्माणमा युवालाई केन्द्रमा राख्दै AI, Technology, Innovation र नयाँ रोजगारीका लागि आवश्यक Skills विकासमा जोड दिएका छन् । भारतले यसअघि नै YUVA AI for All जस्ता कार्यक्रममार्फत १ करोड नागरिकसम्म foundational AI literacy पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ ।
यो केवल “AI सिकाउने” घोषणा होइन ।
यसको अर्थ हो—आउँदो केही वर्षमा भारतसँग लाखौँ AI-ready विद्यार्थी, कर्मचारी, Freelancer, Developer र Entrepreneur तयार गर्ने ठूलो योजना छ ।
अब प्रश्न नेपालका लागि पनि हो ।
हामी अझै AI लाई ChatGPT चलाउने वा फोटो बनाउने Tool का रूपमा मात्रै बुझ्ने कि School, College, Government र Private Sector स्तरमै व्यवस्थित AI Skill Development सुरु गर्ने?
१ करोड जनसंख्या होइन, नेपालले सुरुमा १ लाख युवालाई मात्रै practical AI Skills—Prompting, Automation, Data, Coding, Content Creation र Business Productivity—मा दक्ष बनाउन सक्यो भने पनि ठूलो परिवर्तन आउन सक्छ ।
AI को प्रतिस्पर्धा Tool कसले पहिले प्रयोग गर्यो भन्ने होइन, कुन देशले आफ्नो जनशक्तिलाई छिटो AI-ready बनायो भन्ने हो ।
तपाईंको विचारमा नेपाल सरकारले पनि राष्ट्रियस्तरमै AI Skill Training कार्यक्रम सुरु गर्नुपर्छ कि पर्दैन?
Gamma App [AI] लाई प्रयोग गरेर Presentation कसरी बनाउने ?
Live Class Clip
One mistake I lost all my previous data from Chat GPT !
Gemini 3.7 Flash is Live !
अब Claude ले AI-generated text मा पनि नदेखिने watermark राख्ने दिशामा काम गरिरहेको छ रे। 👀
हामीले सामान्य आँखाले हेर्दा केही नदेखिए पनि, machine ले भने त्यो text AI बाट बनेको हो कि होइन भनेर पहिचान गर्न सक्नेछ।
AI को दुनियाँ अब content generate गर्ने मात्रै होइन, AI ले बनाएको content चिन्ने दिशातिर पनि तीव्र रूपमा अघि बढिरहेको छ।
13/08/2026
Manus AI ले केहि समयको लागि Free Access दिइरहेको छ मौका को फाईदा उठाउनुहोला ।
AI ले सबैभन्दा बढि फाइदा कसलाई गर्दै छ ?
नेपालको पासपोर्ट यात्रा गज्जबको छ .......... Aajha ko Class ko Example !!!!
Online Class Work .... Non Touched ONE !!!!
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dubai