Doctors page

Doctors page im a doctor

04/06/2026
27/05/2026

EID Mobarak 2 everyone…

आफूसँग जे छ, त्यसैमा खुशी हुन सिक्नु पर्छ। महँगो फोन नभए पनि मन ठूलो हुनुपर्छ। पुरानो सानो फोनमा पनि यादहरू उस्तै सुन्दर...
24/05/2026

आफूसँग जे छ, त्यसैमा खुशी हुन सिक्नु पर्छ। महँगो फोन नभए पनि मन ठूलो हुनुपर्छ। पुरानो सानो फोनमा पनि यादहरू उस्तै सुन्दर कैद हुन्छन्। भगवान पशुपतिनाथको दर्शन, सानो स्क्रिनमा ठूलो आस्था। Old man, old phone, but pure happiness. ❤️ 🕉️

Pic- Pranjal Gyawali

Vacancy for AESTHETIC GENERAL PRACTITIONER..  Urgent Hiring for Medical centre in dubaiWhatsup here—0542247331
21/05/2026

Vacancy for AESTHETIC GENERAL PRACTITIONER.. Urgent Hiring for Medical centre in dubai

Whatsup here—0542247331

नेपालको बालेन डाईबर साबले पूराना दलहरूले साढे ३ दशक चलाएर खटारा बनाएको बस ७ नम्बर गेयरमा हुईकाईरहेका छन्। खटारा भएकोले ब...
19/05/2026

नेपालको बालेन डाईबर साबले पूराना दलहरूले साढे ३ दशक चलाएर खटारा बनाएको बस ७ नम्बर गेयरमा हुईकाईरहेका छन्। खटारा भएकोले बस कुद्दा डाङडाङ डुङडुङ हुने र आवाज आउने नै भयो। गाडी भित्र बसिरहेका पेसेन्जरहरू कहिले दाया कहिले बायॉ मोड्दा अलि अलि ठोक्कीने नै भए। लास्ट सिटमा बसेको QR मान्नेहरुको बेलाबेला अगाडीको सिटमा नाक ठिक्कीने र पछाडी घुच्चुक पनि बजारिने गरेपछि ऐय्या ऐय्या गर्दै चिच्याउने नै भए। तर गाडी ठिक टायममा स्टपहरूमा पुग्दा पेसेन्जरहरू खुशी छन्।
बटुवाहरू भने त्यस्तो खटारा गाडी पनि हुत्तिदै छेउँबाट बतास जस्तो कुदेको देख्दा के भएको? कसले चलाएको ? भनेर जिब्रो टोकिरहेका देखिन्छन्। तर बालेन डाईबर साबले खटारा भए पनि बस सेफली गन्तब्यमा टाईममै पुगाएको देखेपछि बटुवा र पैसेन्जर सबै दंग छन्। यो कुदाई २ वर्ष चलिरहन्छ र नयॉ बस आएपछि पैसेन्जरहरूको नाक टाउको बजारिन पनि छाड्नेछ। के गर्नु अहिलेको खटारा बनाईएको गाडी जो पूरानो छ। 😜😂
Copied

Some syndromes…
18/05/2026

Some syndromes…

Address

Al Burdah Street
Al Ain

Website

Alerts

Be the first to know and let us send you an email when Doctors page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Doctors page:

Shortcuts

Share

Category