The Modern Education School
"Education is the Best Prepration for Life "
We are delighted to announce that the grand opening ceremony of The Modern Education School was successfully and peacefully completed. The event was marked by great enthusiasm, joy, and the gracious presence of respected guests, parents, and well-wishers.
We sincerely thank everyone who contributed to making this occasion memorable. Your support and blessings inspire us to move forward with dedication toward providing quality education and a bright future for our students.
Thank you all for being a part of this special moment.
04/04/2026
The Modern education school
New school van
02/03/2026
The Modern Education School को तर्फबाट
सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यूहरू, शिक्षक तथा शिक्षिका र शुभेच्छुक महानुभावहरूमा रंगहरूको पावन पर्व होली को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
रंग र खुशीयालीको यो विशेष पर्वले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस् भन्ने कामना गर्दछौं। होलीले आपसी सद्भाव, मित्रता, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउँदै समाजमा एकता र मेलमिलापको सन्देश फैलाओस्।
यस अवसरले हाम्रा सम्पूर्ण विद्यार्थीहरूमा नयाँ ऊर्जा, सिर्जनशीलता र सकारात्मक सोचको विकास गराउँदै उनीहरूको शैक्षिक तथा व्यक्तिगत जीवनमा निरन्तर प्रगति होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
आउनुहोस्, हामी सबै मिलेर सुरक्षित र सभ्य तरिकाले होली मनाऔं, प्राकृतिक रंगहरूको प्रयोग गरौं र वातावरण संरक्षणमा समेत ध्यान दिऔं।
पुन.
The Modern Education School परिवारको तर्फबाट
यहाँहरू सबैमा होलीको हार्दिक शुभकामना!
धन्यवाद। 🙏🌸