SEE को ग्रेडवृद्धि परीक्षा नदिंदा के हुन्छ ?
धेरै विद्यार्थीको जिज्ञासाको समाधानको लागि!
---
1.6 भन्दा कम छ,के गर्ने?
*ग्रेड वृद्धि दिनै पर्छ। जुन जुन विषयमा सैद्धान्तिकमा कम ग्रेड छ र जुन आफुलाइ सजिलो जस्तो लाग्छ, ती मध्ये बढिमा दुई विषय छानी छानी ग्रेड वृद्धि दिने,GPA 1.6 कट्ला।
1.6 आएको छैन, तर पनि नदिंदा के हुने ?
*केही हुन्न ! SEE पूरा गरेकै हो। ग्रेडसीट र प्रमाणपत्र पाइन्छ।कक्षा ११ पढन पाईंदैन तर प्राविधिक तर्फको pre-diploma level पढ्न पाइन्छ।
1.6 कटेको छ, दिउँ कि नदिउँ ?
*यो तपाईंको इच्छा ! नदिए पनि ११ पढन पाइन्छ।कक्षा ११/१२ राम्रो पढ्ने,त्यहाँ राम्रो GPA ल्याउने।
1.6 कटेपछी नदिँदा भविष्यमा ग्रेडसीटले काम गर्छ त ?
*ग्रेडसीट तपाईंको योग्यता हो।काम लाग्छ।तर केही क्षेत्र/जागिरमा GPA 2 भन्दा कम छ भने असर गर्छ। जस्तै: खरिदारको लागि GPA न्युनतम 2 भन्छ।प्राविधिक तर्फको डिप्लोमा हेरि हेरि कुन कुन विषयमा के कति ग्रेड न्युनतम चाहिने हो त्यो पुग्नु पर्छ।त्यसैले बढाउन सकिन्छ भने दिनु राम्रो हो।कक्षा ११/१२ का जुनै पनि विषय पढन चाहिँ रोकावट छैन।
#ग्रेडवृद्धि दिंदै गरेर कक्षा ११/१२ पढिरहँदा हुन्छ ?
*तपाइको GPA 1.6 कटेको छ भने हुन्छ।।साउनमैं कक्षा ११/१२ को पढाइ हुन्छ।अनि ग्रेडवृद्धिको नतिजा भदौ अन्तिममा आउला। पढ़िरहने, बढ्यो भने ठिक छ, बढेन त छँदैछ।
#ग्रेडवृद्धि दिंदा घट्यो भने के हुन्छ ?
*केही हुँदैन।घट्यो भने पहिलेकै ग्रेड कायम हुन्छ।बढ्यो भने बढेर आउँछ।
Mahendra Rawat
I am a Teacher
08/07/2022
बजारमा नयाँ cc camera काे नयां भर्सन आएछ ।
***कर्णाली चौथो वि.स २०७९ -०३-१८**
××××××××××++++×××××+×++×+×
१)खस राज्यको दुल्लु के सम्बन्धि राजधानी हो???
✍️ प्रशासन
२)सहकारी बिभाग को स्थापना कहिले ?
✍️ वि.स २०१०
३)सूचना आयोगका पदाधिकारी सिफारिसका लागि हुने समितीमा संयोजक को हुने व्यवस्था छ??
✍️सभामुख सङ्कलन: लोकसेवा लोचन
४)चलानिमा समावेश हुने कुराहरु??
✍️क्र.सं. , चलानी नं, चलानी मिति ,पाउनेको नाम/ठेगाना, विषय, हुलाक किताब नं., कैफियत
५)सगरमाथा लाई कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो ?
✍️ सन १९७९
६)SCD, TEF, UGH, ???, WKL
✍️Vij
७)नेपालको देशन्तर ???
✍️ पुर्वा देशान्तर
८). महेन्द्र राजमार्गले कति जिल्लाका सदरमुकाम छुन्छ ?
✍️ २२ वटा
९) प्रधानमन्त्री कृषि आधुनिकीकरण गरेका जिल्ला कति ?
✍️७७
१०)जगदुल्ला हाइड्रोपावर जलविद्युत योजना कुन जिल्लामा रहेको छ?
✍️ डोल्पा
११)प्रकृतिमा सबैभन्दा बढि पाइने ग्यास कुन हो ?
✍️ नाइट्रोजन
१२) नेपाली वनस्पति शास्त्रका पिता को हुन?
✍️ फ्रान्सिस व्युकानन ह्यामिल्टन
१३). नेपालको अन्तिम औद्योगिक क्षेत्र कुन हो ?
✍️ राजबिराज
१४). स्थानीय तहको प्रकोप व्यवस्थापन समितिका अध्यक्ष को हुन्छ?
✍️ उपमेयर
१५)नेपालमा टेलिफोन काे सुरुवात कहिले ?
✍️ सन १९७३
१६)कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाले बहुआयामिक गरिबीलाई कति % झार्ने लक्ष्य लिएको छ ?
✍️ २५%
१७)सुशासनको अवधारणा ल्याउने संस्था कुन हो ?
✍️ विश्व बैंक
१८)उपमहानगरपालिका हुनको लागि कति स्थायी बासिन्दा आवश्यक पर्दछ ?
✍️ २ लाख
१९)स्थानीय तहमा भवन निर्माण गर्दा स्वीकृत कसले गर्दछ???
✍️ प्रमुख प्रशासकीय अधिकृत
२०) 20 को 10 गुणामा 20 जोडेर 20 घटाउदा कति हुन्छ ?
✍️ २००
२१) तलका मध्ये कुन मिल्दैन ?
Engineer , Profession, Painter , Teacher
✍️ profession
२२)मरुभूमि को जलवायु भनेर कुन हावापानी लाई भनिन्छ ?
✍️ धुर्विय हावापानी
२३)साईकलका आविष्कारक को हुन ?
✍️ मेक मिलन
२४)कुमारीको रथ घुमाउने चलन कसले चलाएका हुन ?
✍️ जयप्रकाश मल्ल
२५)पृथ्वीनारायण शाहको निधन कहिले भएको हो ?
✍️ वि.स १८३१ माघ१
२६)खस राज्यको निर्माता को हुन् ?
✍️ नागराज
२७)वर्षमा सम्पात कति पटक आउने गर्दछ ?
✍️ २ पटक
२८)निजामती सेवा ऐन बमोजिम प्रत्येक बर्ष ५०००० को पुरस्कार कति जनालाई दिइन्छ ?
✍️ ३० जना
२९)नेपालको कति प्रतिसत जनसङ्ख्यामा आधारभूत खानेपानीको सुविधा पुगेको छ ??
✍️९१%
३०)श्री भोगिनिको चित्र अङ्कित मुद्रा कसले प्रचलनमा ल्याएका हुन् ??
✍️ मानदेव
३१)भिटो प्रयोग गर्ने प्रथम राष्ट्र कुन हो ??
✍️ बेलायत
३२)स्थानिय सरकार सञ्चालन ऐन२०७४ अनुसार सबैभन्दा कम जिल्ला भएको प्रदेश कुन हो ??
✍️ मधेस
३३)विमस्टेक को प्रधान कार्यालय कहाँ रहेको छ??
✍️ बङ्ग्लादेस
३४)कन्जिरोवा हिमलको उचाई कति छ ??
✍️६८८३ मिटर
३५)कर्णाली प्रदेशमा कति स्थानिय तह रहेका छन ??
✍️७९ वटा
३६)साल्पा पोखरी कुन जिल्लामा पर्दछ ??
✍️ भोजपुर
३७)२०७८ को जनगणना अनुसार सबैभन्दा बढी जनसंख्या वृद्धिदर हुने जिल्ला?
✍️ भक्तपुर
३८)गाउँपालिकामा वडाको संख्या कति ?
✍️कम्तीमा ५ बढीमा २१ वटा
३९) गलत लिखित तयार गर्नेलाई सजाय?
✍️ ३ महिना देखि 1 वर्ष
४०) खस राज्य विभाजन हुँदाका राजा?
✍️ अभय मल्ल
४१) The origin of space ?
✍️ चाल्स डार्विन
४२)राजस्वको नगदी रसिद ?
✍️ मलेप फा.न -101
४३) उत्प्रेरणा सम्बन्धि दुई शिद्वान्त ?
✍️ फ्रेड्क हर्ज बर्ग
४४)पागो माटो पाउने - तराई
४५) वितिय प्रतिवेदन बनाउने जिम्मेवारी ?
✍️ महालेखा नियन्त्रकको कार्यालय
४६) कर्णाली प्रदेशको क्षेत्रफलका आधारमा सानो जिल्ला?
✍️ सल्यान
४७) दिगो विकाशका सुचक?
✍️१६९
४८) क वर्गको बैंक = वाणिज्य बैंक
४९) नेपालमा बढी आयात हुने पदर्थ ??
✍️ पेट्रोल
५०) नागरिक एप्सको शुरूवात ?
✍️ २०७७ माघ २ गते
29/06/2022
दही चिउरा नखानुस् केही फरक पर्दैन ।
तर यो नारा नघोके केही त पक्कै होला ।।।
14/06/2022
पहिले ७ थियो अहिले १० भयो है ।
हेर्नुहोस् ।
13/06/2022
बजार महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी
11/06/2022
बजारमा नयाँ गित आएछ ।
"मुखमा मिठा पान" को अपार सफलतापछि "मोइमा मिठा पान"
सुन्न नविर्सनुहोला ।
रिमा डिजिडल स्टुडियो । 😆
11/06/2022
यो भन्दा महत्वपूर्ण अरु के होला र ????
Share it.
10/06/2022
09/06/2022
ओख्खो न । 🥰
एकदमै महत्वपूर्ण ।।
नेपाल पहिलोपटक कहिले यूएनको उपाध्यक्षमा निर्बाचित भएको थियो ?? कमेन्ट गरौं ।