सरस्वती शिक्षा सदन कैलाली / Saraswati Shikshya Sadan
A complete montessory based school.
आदरणीय अभिभावक ज्यूहरु तथा सम्पूर्ण विद्यार्थी भाई बहिनीहरु हाम्रो सरस्वती शिक्षा सदन विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम मिति २०८२/१२/२९ गते रहेको हुनाले यहाँहरुको गरिमामय उपस्थिति को लागी हार्दिक निमन्त्रण गर्दछौ।
समय: बिहान ९:०० बजे देखि
स्थान: विद्यालयको प्राङ्गणमा
10/03/2026
सम्पूर्ण विद्यार्थी भाई बहिनीहरु तथा अभिभावक ज्यू हरु लाई सूचना
19/02/2026
वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम भव्य र सभ्य का साथ सम्पन्न गरियो यस गरिमामय समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई ह्रदय देखि धन्यवाद ।
आदरणीय अभिभावक ज्यूहरु सम्पूर्णमा सादर निमन्त्रणा हाम्रो यस सरस्वती शिक्षा सदन विद्यालयको वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम भोलि मिति २०८२/११/०७ गतेका दिन रहेको हुनाले हजुरहरुको गरिमामय उपस्थितिको लागि निमन्त्रणा गर्दछौ। धन्यबाद
11/02/2026
बैबाहिक जीवनको धेरै धेरै शुभकामना उषा मिसलाई
19/01/2026
माघ 09 गते सरस्वती पूजाको पावन अवसरमा कक्षा pg,nur,lkg र ukg मा निःशुल्क भर्ना
21/11/2025
आज पालो pg,nur.,lkg र ukg class का साना साना नानिबाबुहरुको refreshment domestic tour
Effort of one class
पिकनिक कार्यक्रम 2082 ठाकुर दूवार
Contact the school
Opening Hours
| Monday | 06:00 - 16:30 |
| Sunday | 06:00 - 16:30 |