श्री आधारभूत विद्यालय, धारापानी डाँडा

  • Home
  • श्री आधारभूत विद्यालय, धारापानी डाँडा

श्री आधारभूत विद्यालय, धारापानी डाँडा Shree Basic School, Dharapani Danda, Tapli - 02, Lekhgau, Udaypur

बालमैत्री घोषणासत्र २०८३/३/१९ मा विद्यालयबाट सहभागी
04/07/2026

बालमैत्री घोषणासत्र २०८३/३/१९ मा विद्यालयबाट सहभागी

05/06/2026
05/06/2026

विद्यालय को नियमित अतिरिक्त क्रियाकलाप अन्तर गत आज वक्तित्व कला प्रतियोगिता कार्यक्रम सम्पन्न।

वडा स्तरीय विद्यार्थी प्रतिभा कार्यक्रममा सहभागी
28/05/2026

वडा स्तरीय विद्यार्थी प्रतिभा कार्यक्रममा सहभागी

आज मिति २०८२ फागुन १५ गते शुक्रबारको दिन यस हिमचुली बाल क्लबको आयोजनामा बैठक बसी वडा बाल मैत्री घोषणाको पूर्वतयारी अन्तर...
27/02/2026

आज मिति २०८२ फागुन १५ गते शुक्रबारको दिन यस हिमचुली बाल क्लबको आयोजनामा बैठक बसी वडा बाल मैत्री घोषणाको पूर्वतयारी अन्तर्गत बाल क्लबलाई वडामा सूचीकृत र पालिकामा दर्ता गर्ने सम्बन्धी छलफल तथा निर्णय गरियो ।
📸 Ram Kumar Ram

23/01/2026

Part:- 4 नृत्य

23/01/2026

Part :- 3 शैक्षिक सामाग्री तथा प्रसाद वितरण

आज मिति २०८२ पुस ०९ गते शुक्रबार वसन्त पञ्चमीको पावन अवसरमा यस श्री आधारभूत विद्यालय (१-८), धारापानी डाँडाका विद्यार्थी ...
23/01/2026

आज मिति २०८२ पुस ०९ गते शुक्रबार वसन्त पञ्चमीको पावन अवसरमा यस श्री आधारभूत विद्यालय (१-८), धारापानी डाँडाका विद्यार्थी भाई बहिनीद्धारा विभिन्न सदन गठन गर्दै निम्न कार्यक्रम गरी सरस्वती माताको पूजा गरियो ।
१. गायन
२. नृत्य
३. हाजिरी जवाफ
साथै, विद्या तथा ज्ञानकी देवी माता सरस्वती पूजाको हार्दिक हार्दिक मंगलमय शुभकामना ।
Part :- 1

Address

Tapli Gaunpalika Ward No. 02, Lekhgau

Website

Alerts

Be the first to know and let us send you an email when श्री आधारभूत विद्यालय, धारापानी डाँडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री आधारभूत विद्यालय, धारापानी डाँडा:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share