आदरणीय अभिभावकज्यू,
देशमा हालको प्रतिकूल मौसमी अवस्थाका कारण यस विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि असोज २१ गते (मंगलबार) देखि सुरु हुने भनिएका अतिरिक्त कक्षाहरू असोज २३ गते (बिहीबार) देखि सञ्चालन हुने जानकारी गराइन्छ।
यसबाट अभिभावकज्यूहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
धन्यवाद।
Ashirvad Boarding School
Ashirvad Boarding School, located in Baluwatar, has been providing quality education since 2043 B.S. We are a complete English Medium school.
आदरणिय अभिभावक तथा विद्यार्थी भाईबहिनीहरु
विगत केहिदिन देखि देखिएको असामान्य परिस्थिति बिस्तारै सामान्यतर्फ फर्किँदैछ। हामी विद्यालय पुनः सञ्चालन गर्ने तयारीमा छौँ, जससँगै परीक्षा पुनः तालिकाबद्ध गर्ने, चाडपर्व बिदा डिजाइन गर्ने जस्ता सबै निर्धारित गतिविधिहरू अघि बढाउने योजना रहेको छ। यससँगै हाल काठमाडौं महानगरपालिकाले समेत विद्यालय सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको छ।
यसर्थ, यसैलाई ध्यानमा राखी, हामीले विद्यालय आगामी भाद्र ३० गते सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेका छौँ र सोमबारदेखि सबै क्रियाकलापहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
प्रधानअध्यापक
आदर्णीय अभिभावकज्यू,
देशमा भैरहेको विषम परिस्थिति तथा असहज अवस्थाका कारण यस विद्यालय आगामी दुई दिन (२६ र २७ गते) थप बन्द रहनेछ।
विद्यार्थीहरूको शैक्षिक हितका लागि अभिभावकवर्गको सहयोग र समझदारीको अपेक्षा गर्दछौं।
धन्यवाद।
विद्यालय परिवार
09/09/2025
आदर्णीय अभिभावकज्यूहरू,
गहिरो दुःखका साथ सूचित गरिन्छ कि मिति २०८२/०५/२४ र २५ गते विद्यालय शोक बिदा रहनेछ।
— विद्यालय परिवार
28/06/2025
Congratulations on your well-deserved success!! 🎉🎊🎈
SAMMAN SEDHAI
SAMIKSHYA BHUJEL
ANCIKA REGMI
ABS Full ( 4) GPA Holders in the SEE 2081-
Congratulations once again:
Samman Sedhai
Samikshya Bhujel
Ancika Regmi
You have proved your worth!
All the best for your bright future ahead!
Thumbs up on your accomplishment 👍👌
Congratulations to all of us. 🎉🎊❤️
Congratulations !!🎈🎈
20/03/2025
"Believe in yourself and all that you've studied. Good luck!"
Dear Ashirvad SEE 2081 Batch:
We are proud to send you all to attend the SEE this year. You are all very well prepared and have always been STARs!
All the very best and make yourselves and all of us proud!
27/06/2024
Congratulations to Ms. Margaret Mukhiya and Mr. Bhuwan Poudel for scoring a 4 GPA on the SEE! Your dedication and hard work have paid off, continuing the proud academic tradition of Ashirvad Boarding School and setting a great example for your peers. We're proud of your achievements and wish you the best in your future endeavors!
27/06/2024
27/06/2024
𝗖𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀 to the 24th SEE Batch of Ashirvad Boarding School!
We are excited to announce the remarkable SEE achievements ( 4 GPA 2, 17 A+ and the remaining Outstanding).
Your hard work, dedication, and perseverance have truly paid off. We are incredibly proud of you all and your parents!
Thank you to the parents for your continued support.
Keep shining, making all of us proud and starring the achievements✨!
16/08/2023
Our students of Grade VIII, taking part in the "Aviation Orientation Program" organized by The Squad of ChangeMakers.
We would like to thank KMC Ward-4 as well for supporting the event.