स्वतन्त्र बिद्यार्थी यूनियन, सानोठिमी क्याम्पस भक्तपुर

  • Home
  • Nepal
  • Bhaktapur
  • स्वतन्त्र बिद्यार्थी यूनियन, सानोठिमी क्याम्पस भक्तपुर

स्वतन्त्र बिद्यार्थी यूनियन, सानोठिमी क्याम्पस भक्तपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र बिद्यार्थी यूनियन, सानोठिमी क्याम्पस भक्तपुर, College & University, Madhyapur 02 Sanothimi, Bhaktapur, Bhaktapur.

सानोठिमी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको Official Page
हामी विद्यार्थी अधिकार, शैक्षिक सुधार र समावेशी क्याम्पस निर्माणका लागि निरन्तर प्रतिबद्ध छौं। सूचना र कार्यक्रमका लागि हामीसँग जोडिइरहनुहोस्।

सहिद सप्ताहव्यापी खेलकुद २०८२ अन्तर्गत चौथो दिन अर्थात भोलि हुने खेलहरु :फुटबल -छात्र ब्याटमिन्टन-छात्रबिहान: ७:०० बजे द...
15/04/2026

सहिद सप्ताहव्यापी खेलकुद २०८२ अन्तर्गत चौथो दिन अर्थात भोलि हुने खेलहरु :
फुटबल -छात्र
ब्याटमिन्टन-छात्र
बिहान: ७:०० बजे देखि खेल सुरु हुने छ !

09/04/2026

सहिद सप्ताहव्यापी खेलकुद २०८२ अन्तर्गत दोस्रो दिन अर्थात भोलि हुने खेलहरु :
ब्याडमिन्टन-छात्र/छात्रा
बास्केटबल-छात्र
टेबल टेनिस- छात्रा
ब्याटमिन्टन-छात्र/छात्रा
सटफुट -छात्र
बिहान: ७:०० बजे देखि खेल सुरु हुने छ !

📢 सूचना !!!आज मिति २०८२ साल भदौ ११ गतेदेखिस्वतन्त्र विद्यार्थी युनियन, सानोठिमी क्याम्पसको आयोजनामा शिक्षण सेवा अध्ययन अ...
27/08/2025

📢 सूचना !!!

आज मिति २०८२ साल भदौ ११ गतेदेखि
स्वतन्त्र विद्यार्थी युनियन, सानोठिमी क्याम्पस
को आयोजनामा शिक्षण सेवा अध्ययन अनुमति पत्र निःशुल्क कक्षा
सञ्चालनमा आएको छ ।

यस निःशुल्क कक्षामा सहभागी हुन इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।

✍️ स्वतन्त्र विद्यार्थी युनियन
सानोठिमी क्याम्पस

📢 तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम २०८२आज मिति २०८२ भदौ ९ गते स्वतन्त्र विद्यार्थी युनियन २०८१, सानोठिमी क्याम्पस...
25/08/2025

📢 तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम २०८२

आज मिति २०८२ भदौ ९ गते स्वतन्त्र विद्यार्थी युनियन २०८१, सानोठिमी क्याम्पसद्वारा आयोजना गरिएको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै, कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य बनाउन सहयोग पुर्‍याउनु भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न विद्यार्थी वैचारिक सङ्घ–संगठनका प्रतिनिधि, अन्य क्याम्पसका साथीहरू, पदाधिकारी, सदस्य तथा सम्पूर्ण विद्यार्थी महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

तपाईंहरूको सक्रिय सहभागिता र सहयोगले नै यस कार्यक्रम सफल भएको हो। आगामी दिनहरूमा पनि यस्तै साथ–सहयोग रहने विश्वास लिएका छौँ।

धन्यवाद!
स्वतन्त्र विद्यार्थी युनियन,
सानोठिमी क्याम्पस, भक्तपुर
स्वतन्त्र बिद्यार्थी यूनियन, सानोठिमी क्याम्पस भक्तपुर

स्नातक तह प्रथम बर्षको नया परिक्षा तालिका सार्वजनिक !
11/07/2025

स्नातक तह प्रथम बर्षको नया परिक्षा तालिका सार्वजनिक !

Address

Madhyapur 02 Sanothimi, Bhaktapur
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र बिद्यार्थी यूनियन, सानोठिमी क्याम्पस भक्तपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share