Smart Sikai स्मार्ट सिकाइ

Smart Sikai स्मार्ट सिकाइ

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart Sikai स्मार्ट सिकाइ, Mid hill Highway, Baglung.

शिक्षण/शिक्षकसेवा/लोकसेवा/अध्यापन अनुमतिपत्र लगायतका विषयवस्तु विभिन्न किसिमका सूचना, जानकारी तथा समाचारका लागि हाम्रो पेजमा जोडिनुहोला ।🙏🙏
👍️Smart Sikai स्मार्ट सिकाइ लोक सेवामा सोधिने महत्त्वपूर्ण बिषयगत(subjective), आई.क्यू.(IQ),गणित(mathematics),विज्ञान(science) विषयको सम्पूर्ण समस्याको समाधान एउटै पेजमा । एस ई ई(see) लाई ध्यानमा राख्दै एस ई ई(see)मा आउने प्रश्न समेतको समाधान हाम्रो पेजमा ।।।

Photos from Smart Sikai स्मार्ट सिकाइ's post 27/05/2026

शैक्षिकसत्र २०८३ बाट परिवर्तन भएको कक्षा १० - अतिरिक्त गणितको नमूना प्रश्नपत्र उत्तरकुञ्जिका सहित ।
https://giwmscdnone.gov.np/media/pdf_upload/Opt.%20Math-G10_qwjsauo.pdf


14/05/2026

SEE पूरक routine (समय तालिका)
असार १ देखि ९ सम्म

13/05/2026

शिक्षक एक मेशिन हो त ?

11/05/2026

कुनै प्राविधिक समस्या नभए २०८२ सालको एसइईको नतिजा आज सार्वजनिक हुँदैछ । आज साँझ ५ बजे डेमो देखाउन बोर्ड सदस्यहरुलाई आमन्त्रण गरिएको छ । डेमो सफल भएमा आज राति ८ बजे नतिजा सार्वजनिक हुनेछ ।

Photos from Smart Sikai स्मार्ट सिकाइ's post 07/05/2026

विधायन ऐन २०८१ को दफा ३५(१) अनुसार कुनै पनि मन्त्रालयले जारी गरेको निर्देशिका/ कार्यविधि विधान ऐन २०८१ जारी भएको एक वर्ष भित्र कानुन मन्त्रालयमा दर्ता हुनुपर्नेमा सो नभएको कारण शिक्षक सरुवा निर्देशिका, २०८१ कानुनत: अस्तित्वमा रहेन।

07/05/2026

राष्ट्रिय परीक्षा बोर्डले एसईई (SEE) को नतिजा आउँदो हप्ताको मंगलबारभित्र प्रकाशन गर्ने तयारी तीव्र पारेको छ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण र अन्तिम प्रमाणीकरणको काम लगभग अन्तिम चरणमा पुगेको छ। सबै प्रक्रिया समयमै पूरा भएमा नतिजा निर्धारित समयभित्रै सार्वजनिक गरिने बताइएको छ।

एसईई नतिजा नजिकिँदै गर्दा विद्यार्थी, अभिभावक र विद्यालयमा उत्साह र चासो बढेको छ। अबको केही दिनमै नतिजाको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

07/05/2026

शिक्षक सरूवा सम्बन्धी निर्देशिका, २०८१ राजपत्रमा प्रकाशन नभएको प्रत्यायोजित विधायन हो । विधायन ऐन, २०८१ जारी हुनुपूर्व जारी भएको यो निर्देशिका कानून मन्त्रालयमा एक वर्षभित्र दर्ता हुनुपर्थ्यो । त्यो भएन । त्यसैले, कानूनको सही कार्यान्वयन हुँदा उक्त निर्देशिका स्वत्: अमान्य हुन पुग्यो ।

Photos from Smart Sikai स्मार्ट सिकाइ's post 07/05/2026

राम्रोसँग यसलाई अध्ययन गर्दा शिक्षक सरुवा निर्देशिका स्वत खारेजीमा परेको देखिन्छ...

06/05/2026
Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Mid Hill Highway
Baglung