21/08/2026
त्रि वि कृषि र पशुविज्ञान अध्ययन संस्थानको ६९ औ बार्षिकोत्सव समारोह कार्यक्रम डीन कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको उपस्थितमा वृक्षारोपण तथा विरुवाको गोडमेल गरी भव्य रुपमा सम्पन्न गरियो ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IAAS Dean's Office, TU, Kirtipur, Education Website, TU, Kirtipur.
The mission of the institute is to promote agricultural science and to train manpower for agricultural development focusing on teaching, research and extension..
21/08/2026
त्रि वि कृषि र पशुविज्ञान अध्ययन संस्थानको ६९ औ बार्षिकोत्सव समारोह कार्यक्रम डीन कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको उपस्थितमा वृक्षारोपण तथा विरुवाको गोडमेल गरी भव्य रुपमा सम्पन्न गरियो ।
21/08/2026
Happy 69th anniversary of IAAS TU Kirtipur
LAMJUNG CAMPUS
17/08/2026
कृ प वि अ सं को सहायक डीन पदमा पुन : नियुक्ति हुनुभएकोमा प्रा डा हरिकृष्ण पन्त सरलाई बधाइ तथा सफल कार्यकालको शुभकामना एवं यस कार्यालयमा त्रि वि परीक्षा नियन्त्रण कार्यालयबाट काजमा आउनुभएका लेखा अधिकृत श्री सविना श्रेष्ठलाई स्वागत कार्यक्रम ।
13/08/2026
Grab Opportunities
11/08/2026
Call for papers
स्नातक (B.Sc.Ag./ABME/Hort. एंव B.V.Sc.&A.H.) तहको प्रवेश परीक्षाको लागि आवेदन भर्नेसम्बन्धी सूचना ।
https://portal.tu.edu.np/notice/14323/1786369838.pdf
06/08/2026
We were honored to welcome our esteemed Vice Chancellor Sir in IAAS.
21/07/2026
यस कृषि र पशुविज्ञान अध्ययन संस्थान डीनको कार्यालय पिजि भवन प्राङ्गणमा गरिएको सरसफाइ कार्यक्रमका झलकहरु
Thesis Defense प्रस्तुतीकरण सम्बन्धी सूचना ।
https://portal.tu.edu.np/notice/13574/1782715986.pdf