Gurans Childhood Academy

Gurans Childhood Academy

Share

khajura gaupalika-02, Banke

बाँके, बर्दिया जिल्लाका अभिभावकहरूको लागि उत्कृष्ट विद्यालय।
गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र अनुभवी शिक्षकहरूको साथमा बालबालिकाको प्रतिभा, सृजनशीलता र उज्ज्वल भविष्यको निर्माण।

21/05/2026

आउनुहोस, स्वस्थ र नशामुक्त समाज निर्माणमा हातेमालो गरौँ |
-----गुराँस परिवार-----
fans

20/05/2026

शोक विदा जानकारी सम्बन्धमा!!!
Db Tamang Man Prakash Regmi Gobind Rawot Nabin Regmi Ganesh Thapaliya Gurans Childhood Academy

19/05/2026

प्रविधिको सदुपयोग संगै विद्यार्थीको भविष्य, बौद्धिक क्षमता बृधि गरिदै |

Photos from Gurans Childhood Academy's post 12/05/2026

सम्पुर्ण विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !!!
गुराँस परिवार

Photos from Gurans Childhood Academy's post 12/05/2026

यस गुराँस चाईल्डहुड एकेडेमी बाट SEE-२०८२ को परीक्षामा सम्मिलित भई सतप्रतिशत (१००%) नतिजा दिन सफल हुनु भएकोमा सम्पुर्ण विद्यार्थी भाई बहिनीहरुलाई हृदय देखि नै आभार प्रकट गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना । साथै क्षमता योग्य बनाउने शिक्षक तथा अभिभावक ज्युहरुमा पनि हार्दिक धन्यबाद । 🎉🎉🎉🏵️🌹🌼🥀
A+ = ५
A = १५
B+ = २
Db Tamang Man Prakash Regmi Ganesh Thapaliya Gobind Rawot fans

11/05/2026

नेपाल टेलिकम मार्फत आफ्नो एसईई २०८२ को परीक्षाफल हेर्नुहोस्।
SMS
Type SEE followed by your symbol number and send your SMS to 1600.
आफ्नो मोबाइलको म्यासेज बक्समा SEE टाइप गरी स्पेस छोडेर सिम्बोल नम्बर टाइप गर्नुहोस् र १६०० मा पठाउनुहोस्।
Website
Visit https://see.ntc.net.np to get your result with your marksheet.

08/05/2026

प्रविधिको सदुपयोगसँगै नानीबाबुहरूको बौद्धिक क्षमता वृद्धि गर्दै।
गुराँस परिवार
Db Tamang Man Prakash Regmi Ganesh Thapaliya Gobind Rawot

06/05/2026

स्वस्थ खानपान योजना गर्मी महिनाभरि बालबालिकाहरुको लागि....

04/05/2026

Comment Correct Answer. ☑️

02/05/2026

हाम्रो विद्यालयकी शिक्षिका श्री गीता रुचाल मल्ल म्यामलाई जन्म दिनको शुभ उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !!
विद्यालय परिवार
गुराँस चाइल्डहुड एकेडेमी
खजुरा-२, बाके

Want your school to be the top-listed School/college?

Telephone

Website