21/02/2026
३ वर्षे स्नातक तह B.B.S. दोश्रो वर्ष मौका परीक्षा को परीक्षा तालिका ।
याे एउटा नाफा रहित सामुदायिक क्याम्प?
21/02/2026
३ वर्षे स्नातक तह B.B.S. दोश्रो वर्ष मौका परीक्षा को परीक्षा तालिका ।
21/02/2026
३ वर्षे स्नातक तह B.Ed. दोश्रो वर्ष मौका परीक्षा को परीक्षा तालिका ।
यही मिति २०८२ साल फाल्गुण ६ गते ग्याल्पो ल्होसार तथा मिति २०८२ साल फाल्गुण ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा रहेको र फाल्गुन ८ गते स्थानीय विदा दिईएको हुनाले उक्त दिनहरुमा क्याम्पस बन्द रहने ब्यहोरा जानकारी गराईन्छ ।
-क्याम्पस प्रमुख
14/02/2026
भोलि मिति २०८२ फागुन ०३ गते महाशिवरात्रीको दिन नेपाल सरकारले सार्वजनिक विदा दिएको हुनाले उक्त दिन क्याम्पस बिदा रहने ब्यहोरा जानकारी गराईन्छ ।
05/02/2026
३ वर्षे स्नातक तह B.Ed. तेश्रो वर्ष मौका परीक्षा को २०८२/१०/२१ मा परिमार्जित परीक्षा तालिका ।
05/02/2026
३ वर्षे स्नातक तह BBS तेश्रो वर्ष मौका परीक्षा को २०८२/१०/२१ मा परिमार्जित परीक्षा तालिका
05/02/2026
परीक्षाकेन्द्र सम्बन्धमा
===============
यस आरुङ्ग्खोला बहुमुखी क्याम्पसबाट ३ वर्षे स्नातक तह तेश्रो वर्षको मौका परीक्षामा सहभागी हुने विद्यार्थिहरुको परिक्षाकेन्द्र भैरहवा बहुमुखी क्याम्पस भैरहवा रहेको ब्यहोरा जानकारी गराईन्छ ।
साथै: प्रवेश-पत्र लिन बाँकी विद्यार्थिहरुले २०८२ माघ २३ गते शुक्रबार बिहान ९ बजे सम्म यस क्याम्पसको लेखाशाखाबाट लिन सक्नुहुने छ ।
04/02/2026
२०८२ माघ २२ गते गण्डकी प्रदेश स्थापना दिवसको दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको हुनाले उक्त दिन क्याम्पस बिदा रहने ब्यहोरा जानकारी गराईन्छ ।
03/02/2026
चौथो वर्षको परीक्षा फाराम सम्बन्धमा
29/01/2026
सूचना
27/01/2026
३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना।
25/01/2026
प्रवेश-पत्र वितरण सम्बन्धी सूचना
| Monday | 06:00 - 10:00 |
| Tuesday | 06:00 - 10:00 |
| Wednesday | 06:00 - 10:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 10:00 |
| Sunday | 06:00 - 10:00 |