Dharma : यतो धर्म: ततो जय:

Dharma : यतो धर्म: ततो जय:

Share

Adhyatma sanchaar . Working on sharing & expressing, protecting sanatan sanskriti and its mains :)

07/10/2022

An old priest used to always worship Maa Kali in the morning. His ritual included an offering of a cup of milk. So one day, he was sick and asked his grandson (hardly 2–3 years old kid) to go on his behalf. The kid happily went to the temple. As he completed his tasks of cleaning, putting flowers etc, he remembered his Grandfather's instructions and offered the milk to Maa Kali speaking in his innocent voice, “Maa please drink your milk!” So simple was his devotion that Maa appeared and drank up the whole cup! The happy kid went back to his Grandfather who was surprised. Then the kid asked for his food! The Grandpa decided to see if the kid had drank up the milk or the Godess actually had. So he sent him off to the temple with the empty bowl and tell Maa, “Maa, you drank up all the milk, now what will Grandpa and I have?” The toddler obviously did as instructed.

Maa Kali appeared again and laughed, “Is it so? Let me refill the cup!” She squeezed her breast and filled the cup with her own milk! The kid happily took it to his grandfather who now believed him looking at the cupful of milk! He asked the kid to have all the milk since it was his Karma which got him the divine darshan! The child later on became a very famous poet called Baldev Ratha. This is an 18th century incident. He is called as KaviSurya (Sun among poets) and even a city is named after him! That's what Maa Kali's blessings can do!

11/09/2022

पूज्यपाद जगद्गुरु शंकराचार्य स्वामीश्री स्वरूपानन्द सरस्वतीजी महाराजको आज ब्रह्मलीन भयो । सनातन वैदिक धर्मको उत्थान हेतु महाराजले गर्नु भएको कार्य प्रत्येक सनातनिको हृदयमा स्मृति र आशीर्वादका रूपमा सदा जीवित रहनेछ ।

अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।।

Photos from Dharma : यतो धर्म: ततो जय:'s post 08/06/2022

मैले पटक पटक भन्दैछु यो देशमा ३५ हजार INGO हरु भेंडा चराउन आएका होइनन , अनि यो देशका कथित बुद्धिजिव , लेखक , प्राध्यापक , अधिकारवादी , नागरिक समाज फँक्कैमा INGO पछि हात धोएर लागेको होइन । ७ दशकमा यी INGO हरुले नेपालको हरेक क्षेत्र भित्र घुसेर धमिरा लगाईसकेको छ , नेपाली समाज सहिष्णु र समन्वयात्मक भएको कारण मात्र जातिय युद्ध हुन बाट जोगिएको छ नत्र ७ दशक देखि यिनको प्रयत्न जातिय युद्ध गराएर रुवान्डा , हाइटिमा झैं मान्छेको लासको चाङ्ग बनाउनु थियो , हुन त माओवादिलाई प्रयोग गरेर १७ हजारको ज्यान लिन त सफल नभएको होईन ।
INGO को जुठूपुरो खाएर पेट पाल्ने दलालहरु शैक्षिक क्षेत्रमा कसरी घुसेर बच्चै देखि ब्रेनवास गर्ने खुराफातमा संग्लग्न छ्न त भन्ने कुराको सामो उदाहरण एउटा नेपाली पाठ्यक्रममा समावेश गरिएको यो चीत्र हो । यो पाठ्यक्रम कुन लठूवाले तयार गरेको हो ? कुन मिशनरी संस्थाको पैसा लिएर यस्तो पाठ्यक्रम तयार गरियो ? के जिशस ईश्वर हुन ? ईश्वर को अर्थ कुनै एक अमुक व्यक्ती हो ? ईस्लामको अनुसार पैगम्बर भनेको अल्लाहको दूत हो , अल्लाहको अर्थ ईश्वर, त्यसैले पैगम्वर मोहम्मद ईश्वर होइनन , केबल ईश्वरको दूत हुन , पैगम्बर र अल्लाहको अर्थ अलग हो , त्यस्तै सनातन परम्परामा भागवान र ईश्वर अलग हो , जसले भागबेत्ताको उपलब्धी प्राप्त गर्छ अर्थात ईश्वरिय तत्वको अनुभव हासिल गर्छ त्यो भगवान हो । भगवान अनेक हुन सक्छ तर ईश्वर एक हुन्छ , अल्लाह र ईश्वर पनि अलग हुन सक्दैन जस्तो कि मुश्लिमको सूर्य, हिन्दुको सूर्य , बौद्धको सूर्य , जैन को सूर्य अलग अलग छैन । के ईश्वर भन्नू नै जिशस हो त ???? कस्ता कस्ता खन्चुवा दलालहरु यो राज्यको प्रमुख भुमिका भित्र घुसेर सम्पूर्ण क्षेत्र दुषित , दिग्भ्रमित र तहसनहस बनाउँदैछन त हँ !
यिनले नेपालिहरुलाई ब्रेन वास गर्न कति सम्म सूक्ष्म रुपले षडयन्त्र रच्दैछन त भन्ने एउटा अर्को सानो उदाहरण पनि हेरौं । अहिले सबैको हातमा स्मार्टफोन छ , स्मार्टफोनमा हाम्रो किबोर्ड भन्ने Application छ जसले नेपालिमा टाइप गर्छ र प्राय सबैले यो किबोर्ड चलाएको हुन्छ तर यो किबोर्डले मिशनरिको दलाली कसरी गरेर मोटो परिणामको डलर कुम्लाउँदै आएको छ भन्ने कुरा कसैको ख्यालमा आउँदैन।
जस्तो: तपाईं ले "परम्परा" शब्द टाइप गर्न पर्यो भने पहिले "प" टाइप गर्नुहुन्छ अनि किबोर्डले माथिल्लो भागमा Word Suggestion को रुपमा "प" बाट शुरु हुने केही शब्दहरु Display गर्छ , त्यसपछी "र" पनि टाइप गर्नुहुन्छ अनि "पर..." बाट आउने शब्दहरु Suggestion को रुपमा डिस्प्ले गर्छ , सबै शब्दको बारे यस्तै हुन्छ । अब तपाईले "मन्दिर" टाइप गर्नुस "चर्च" देखाउँछ , अब "म" बाट शुरु हुने "मन्दिर" सँग "च" बाट शुरु हुने "चर्च" को के सम्बन्ध छ ???? अब मन्दिर लेख्न "मन्दी" मात्र टाइप गर्नु मन्दी , चर्चेको , चर्च ... देखाउँछ । अब "मन्दी" शब्द सँग चर्चेको , चर्च सँग के सम्बन्ध छ ? बरु व्यापार खस्कनु , आर्थिक स्थिती खस्कने शब्द जनाउने शब्द हरु सँग पो सम्बन्ध छ र त्यस्तो शब्द Suggestion को रुपमा Display गर्न पर्छ , होईन त ?? अब मन्दिर र चर्च दुबै धार्मिक आस्था सँग सम्बन्धित भएकोले "मन्दिर" टाईप गर्दा "चर्च" देखाएको हो भने "चर्च" टाईप गर्दा पनि "मन्दिर" , "गुम्बा" देखाउन पर्ने हो , तर त्यस्तो हुँदैन।
तर ! ती मोल्दो शब्द डिस्प्ले गरेर भुत्रो गर्ने ? ती शब डिस्प्ले गरेर कसैले डलर दिन्छ ? बोरु ..... चर्च ... शब्द जबर्जस्ति घुसाईदिंदा डलर बर्सिन्छ ! तेरिमा भतुवा दलालहरु !
हुन त यो देशमा यस्ता कथित बुद्धिजिवी , डाउटर छन जो देशको मौलिक धर्म ,संस्कृती , परम्परा माथी कतिखेर खेदो गर्ने मौका मिल्छ भनेर ढुकेर बस्ने र मौका मिल्ने बित्तिकै ट्विट गरेर त्यही ट्विट देखाएर पैसा बुझेर पेट पाल्छन । अस्ति भर्खर मुस्ताङ्ग गएको जहाज दूर्घटनामा पर्यो , तब त ट्वाँकेन्द्र संग्रौलालाई दशैं आई गयो त ! हत्त न पत्त टुईट गरिहाले : मुक्तिनाथ दर्शन गर्न गएको यात्रीलाई मुक्तिनाथ बाबाले किन बचाएनछ ! यी दलालहरुलाई आध्यात्मको सम्बन्ध भौतिक देह सँग छैन त्यसैले भौतिक देह मार्नु र बचाउनु सँग आध्यात्म र धर्मको सम्बन्ध छैन भन्ने कुरा कसले बुझाइदिने हो ! जेरुसेलम तिर्थमा जाने ईसाइहरु वार्षिक रुपले कुनै न कुनै दुर्घटनामा परेर मरिराखेको हुन्छ , मक्का जाने हजयात्री पनि दूर्घटनामा परेर मरेको हुन्छ , लुम्बिनी आउने बौद्धमार्गी पनि दुर्घटनामा परेर मरेको हुन्छ तर यिनको दलालीको पेशागत दायित्व भनेको हिन्दुको खेदो गर्नु हो । अर्को बोकोहराम भन्ने लठूवा छ हिन्दु चाड आउनै हुँदैन ट्विट गरिहाल्छन र ट्विट को स्क्रीन शट भ्याटिकन पठाएर मालिक खुशि बनाउँछन । कस्ता कस्ता कुलंगार जन्मेछन हौ यो देशाँ ...!

- Santiman Shrestha

01/06/2022

काठमाडौं महानगरका नव निर्वाचित मेयर बालेन्द्र साहको स्वस्ति: वाचन सहित अभिषेक ;

- पं.प्रज्वल लुइँटेल

08/05/2022

Today is Mother's Day as well as Sri Bagalamukhi Jayanti. Ma Bagalamukhi represents the strong power of motherhood, she is the stambhana shakti that ties your mind and speech, since when your mind is engulfed in negativity, you will talk only those things that would damage you. As a result, she not only protects but also disciplines her child when they lose their identity and cause harm to themselves. Because she is the source of life to the universe, the Divine Mother principle has long been realised the most powerful in all civilisations, so she protects us all. Motherhood is a universal quality that resides not just in females but in all beings, as said in Devi Mahatmayam as Yaa Devi Sarva Bhuteshu Matru Rupena Samsthitha. This energy known as motherhood within us connects us to everything in almighty mother's creation. You're lifeless, unstable, and anxious in her absence. Mother, on the other hand, nourishes, stabilises, and empowers the individual to manifest not just the wonders within themselves, but also in others. The job of a mother is to empower her children, and when we seek the Mother Goddess, she empowers us all.

Sri Matre Namaha.

28/01/2022

वाराणसी निवासी योगी शिवानंद जी,जसलाई यसवर्ष नै भारत सरकारले योग विषयमा पद्मश्री पुरस्कारले सम्मानित गरेकाे छ। 126 वर्षीय संतश्री नियमित प्रातः 3 बजे स्वयं योग गर्दछन् र अरुलाई प्रशिक्षण पनि दिने गर्दछन् । हामी सबैका प्रेरक र आदर्श व्यक्तिलाई कोटि कोटि नमन

24/09/2021

केही समय पहिले सम्म पार्वती मानेर यसरी पुतली नचाउँथे नेवार समुदायका कुसुलेहरु । तान्त्रिक बिधिद्वारा स्थापना गरेपछि यसलाई शक्तिको प्रतीक पनि मानिन्थ्यो । अहिले यो लोप हुँदै गएकोछ । भिडियोमा देखिनुभएका व्यक्ति पुर्वाञ्चलका एक मात्र नर्तक हुनुहुन्छ ।
श्रोत : राजेन्द्र थापा , खेनपालुङ अध्ययन तथा अनुसन्धान केन्द्र, खाँदबारी,संखुवासभा।
उहाँको यसबारे छुट्टै अनुसन्धानमूलक लेख लेख्ने इच्छा समेत रहेकोछ ।

Want your school to be the top-listed School/college?