Hanbich Learning Centre

  • Home
  • Hanbich Learning Centre

Hanbich Learning Centre 핼로

05/08/2024

Manufacture तर्फ दोश्रो चरणको भाषा परिक्षाको नतिजा प्रकाशन भएको छ। ८,९६५ जना परिक्षार्थी उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण हुनुहुने सम्पुर्णमा‌ बधाई ।

HRD Passer List अनुसार Cutline 38 रहेको जानकारी गराउदछौं....

यहि आउदो मिति २०८१ बैशाख १५ गते [ 2024 April 27 ] बाट EPS-Topik को दोस्रो चरणको भाषा परिक्षाको Pre-Exam हुन गइरहेको सबैम...
23/04/2024

यहि आउदो मिति २०८१ बैशाख १५ गते [ 2024 April 27 ] बाट EPS-Topik को दोस्रो चरणको भाषा परिक्षाको Pre-Exam हुन गइरहेको सबैमा जानकारी गराउँदछौं ।

15/04/2024

2023 को Skill Test सम्बन्धि सम्पुर्ण प्रश्नसहित यो भिडियो तयार गरिएको छ। यो भिडियो अनुसार तपाईं हरुले धेरै कुराहरु सिक्न स...

27/03/2024
सबैले एक पटक अवस्य पढ्नु होला
24/02/2024

सबैले एक पटक अवस्य पढ्नु होला

UBT Exam मा अंक बढाउनको लागी बहु-उपयोगी सामाग्री

यस Hanbich Learning Centre मा अध्ययनरत ShipBulding मा Exam दिनुभएको सम्पुर्ण विद्यार्थीहरुलाई Manufacture को Form यहि मि...
31/12/2023

यस Hanbich Learning Centre मा अध्ययनरत ShipBulding मा Exam दिनुभएको सम्पुर्ण विद्यार्थीहरुलाई Manufacture को Form यहि मिति २०८०-०९-१६ गते सोमवार देखि खुलेको जानकारी गराउदछु ।

Form भर्न इच्छुक सम्पुर्ण विद्यार्थीहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
WhatsApp 9851234610

Shipbuilding Sector मा सहभागि भएका परीक्षार्थीहरुले Manufacturing Sector मा परीक्षा फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी स...
29/12/2023

Shipbuilding Sector मा सहभागि भएका परीक्षार्थीहरुले Manufacturing Sector मा परीक्षा फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना!

पानीजहाज (Shipbuilding) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिह...
29/12/2023

पानीजहाज (Shipbuilding) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (Job Application Form) दर्ता गर्ने सम्बन्धि सूचना!

आफ्नो नाम खोज्नको लागि तलको लिङ्कमा Click गर्नुहोस्

https://drive.google.com/file/d/14WHl322xvd84ZyH2SybNmFU-661s6mAt/view?usp=sharing

इपिएस कोरिया शाखा को सूचनाकाे शिर्षक परिवर्तन गरेर स्पष्ट पारेकाे छ ।https://epsnepal.gov.np/notice/
28/12/2023

इपिएस कोरिया शाखा को सूचनाकाे शिर्षक परिवर्तन गरेर स्पष्ट पारेकाे छ ।

https://epsnepal.gov.np/notice/

राम्रो सँग EPS  को सुचना पढेर मात्र ग्वार्को स्थित EPS कार्यालयमा जानु होला ।
27/12/2023

राम्रो सँग EPS को सुचना पढेर मात्र ग्वार्को स्थित EPS कार्यालयमा जानु होला ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hanbich Learning Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hanbich Learning Centre:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share