25/08/2026
यस विद्यालयले कुशल अभिभावकहरुलाई गुमाउनु पर्दा अत्यन्तै मर्माहित भएका छौँ। हजुरहरुको बैकुण्ठ मा बास रहोस्।भगवानले घरपरिवार मा धैर्यधारण गर्ने शक्ति प्रदान गरून्।😢
Uttarganga Karnali School Surkhet
Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय
22/08/2026
आज मिति २०८३/०५/०६ गते यस Uttarganga Karnali School Surkhet को कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरु र विद्यालय प्रशासन, शिक्षक शिक्षिका बीच शैक्षिक गतिविधि र अन्य विविध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मा उपस्थिति भई सल्लाह र सुझाव दिएर आफ्नो अमूल्य
समय दिनुभएको मा सम्पूर्ण अभिभावक ज्यूहरुलाई धन्यवाद
ज्ञापन गर्दछौं।🙏🌺
21/08/2026
सूचना।।
भोलि मिति २०८३/०५/०६ गते कक्षा ८,९ र १० का अभिभावक र विद्यालय बीच शैक्षिक गतिविधि सम्बन्धी विविध विषयमा छलफल गर्नुपर्ने भएकोले ८,९ र १० का विद्यार्थीका अभिभावक ज्यूहरुलाई बिहान ६:३० बजे विद्यालयमा (चन्दननाथ कलेजको भवन) अनिवार्य उपस्थितीका लागि अनुरोध गरिन्छ।
Uttarganga Karnali School Surkhet
19/08/2026
यस Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय मा Diploma in Computer Engineering 1st year मा अध्ययनरत जेहेन्दार छात्रा Subitra Devkota
लाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु सहीत उज्जल भविष्यको कामना। 🎂🌺
17/08/2026
नाग पञ्चमीको अवसरमा हार्दिक शुभकामना!🙏
Uttarganga Karnali School Surkhet
Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय
08/08/2026
📢 भर्नासम्बन्धी अत्यन्त जरुरी सूचना ! 📢
🎓 SEE को Grade वृद्धि (Grade Increment) बाट उत्तीर्ण भएका विद्यार्थीहरूका लागि सुनौलो अवसर! ✨
साथै, CTEVT को आवेदन फाराम भर्न छुटेका विद्यार्थीहरूले पनि आवेदन फाराम भरी भर्ना प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
PCL Nursing पढ्न नपाएको भन्दै चिन्ता नलिनुहोस् ।
CTEVT अन्तर्गत Health तथा Non-Health छात्रवृत्ति र पूर्ण शुल्कीय (Full Fee) तर्फका Main Candidate, Waiting List, Pass List तथा Cut-off List मा पर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि कर्णाली प्रदेशकै उत्कृष्ट प्राविधिक शिक्षण संस्था
चन्दननाथ प्राविधिक शिक्षालय
मा भर्ना खुला रहेको छ ।
📚 उपलब्ध कार्यक्रम:
1.Diploma in Medical Laboratory Technology (CMLT) – ३ वर्षे
2. Diploma in Computer Engineering (IT)
📍 स्थान:
वीरेन्द्रनगर–३, सुर्खेत
📞 सम्पर्क नं.:
9858064001 / 9763902902
✨
“सीप, सिर्जना र सफलताको यात्रा —
चन्दननाथ प्राविधिक शिक्षालयसँगै !”
07/08/2026
आज मिति २०८३/०४/२२ गते यस Uttarganga Karnali School Surkhet ले House Wise ( Senior) Chess Competition सम्पन्न गरेको छ।उक्त प्रतियोगितामा सहभागी भई विभिन्न स्थान हासिल गर्न सफल भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई।👏
-
1st- Aayush Budha Yellow House (Grade -10)
2nd - Nikhil Aidi Blue House (Grade -10)
3rd - Rajesh Singh Green House (Grade -10)
-
1st- Prativa Sanjyal Blue House (Grade -10)
2nd- Dilipta Shahi Green House (Grade -10)
3rd- Melina Khadka Yellow House (Grade -10)