तिज बिशेष कार्यक्रम 2081
गणेश उमावि प्रसेनिपुर Ganesh HSS Prasenipur Manau
The High school situated in Manau VDC of Bardiya. Known as Shee Ne.Ra.Ganesh Higher Secondary School
शै.स २०७३ को वार्षिक परीक्षा चैत्र ३ गतेदेखि सञ्चालन हुने ।
18/06/2016
कुन बिषय पढन कति GPA चाहिन्छ ?
पुरानाे मापन प्रणाली Percentage, Division, Total Marks मा बानि परेका हामी सबैलाइ यस पालिकाे नयाँ मुल्याङ्क प्रणाली Subject Grade, GPA र Total Grade ले निकै अन्याेलमा पार्याे ।
अझ उच्च शिक्षाकालागि कुन बिषय पढन कुन ग्रेड र कति GPA आवश्यक हाे त्याे झनै दुबिधा छ ।
याे समस्या समाधानकालागी तलउल्लेखित फाेटाे सिट हेर्नुहाेला ।
18/06/2016
एसएलसी नतिजा विवरण 2072,
गणेश उमावि प्रसेनिपुर Ganesh HSS Prasenipur Manau SLC Result 2072 at a glance.
we are also planning to make live our newly developed official website www.ghssmanau.edu.np with the hand of Honourable Minister.
यहि मिति २०७२ मंसिर २८ गतेका दिन यस बिद्यालयले
स्वर्णजयन्ती मनाउँने कार्यक्रम रहेको र उत्त कार्यक्रम समुदघाटन माननिय शिक्षा मन्त्रि श्री गिरिराजमणि पोखरेलबाट हुने हुँदा कार्यक्रमलाइ भब्य तथा सभ्य रुपमा सफल पार्न सम्पुर्ण बिद्यार्थी, भूपु बिद्यार्थी, अविभावक, शिक्षा प्रेमि, शिक्षक तथा सबैमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
स्वर्ण जयन्ति कार्यक्रम
मिति: २०७२ मंसिर २८ गते
स्थान: गणेश उ.मा.बि. प्रसेनीपुर, मनाउ
यहि मिति २०७२ मंसिर २८ गतेका दिन यस बिद्यालयले स्वर्णजयन्ती मनाउँने कार्यक्रम रहेको हुँदा, उत्त कार्यक्रमको सफलताका लागी कार्ययोजना तयार गर्नुपर्ने भएको हुँदा यस बिद्यालयमा अध्ययन गरेका सम्पूर्ण भू.पु. बिद्यार्थी तथा शिक्षक महानुभावहरुलाइ उपस्थितिका लागी हार्दिक अनुरोध गरिन्छ।
मिति: २०७२ कार्तिक ३ गते
स्थान: गणेश उ.मा.बि. प्रसेनीपुर, मनाउ
Lets arise to open educational institution from Banda.
Kaaran bas kunai din teacher le class miss garda kaachai khaula jasto garne so called Bujruk mahanuvaab haru aaj 10 din School lai band garne lai kina kei vandainan?
25/04/2015
If you are safe there...........
Please go and help injured people outside.
Kathmandu, Basantapur Video Clip.
https://youtu.be/GatP2YvqPls
भिषण भुकम्प दृश्य २०७२ बैशाख १२ काठमाडाै । Massive Earthquake Kathmandu Nepal 25 april 2015. काठमाडाै बसन्तपुर दरबार क्षेत्र । भिषण बिनशकारी भुकम्प २०७२ बैशाख १२ शनिबार, कालाे दिन । Massive Earthquake all over nepal April 25 2015, a black day for nepal.
जति छिटो उति फाइदा
जति ढिलो उति पछुतो
त्येसैले आजै खोल्नुस् tsu मा खाता ।
यो मेरो tsu प्रोफाइल हो । तपाईं पनि जोडिइहाल्नुस् । आजै, अहिल्यै ।
http://www.tsu.co/haardik be the first among your friend and ask them to join like i did to you. go ahead
उद्घाटन पूर्व काेठियाघाट पुल ।
https://www.youtube.com/watch?v=VTF6FpFR3SE