पश्चिमाञ्चल प्राविधिक शिक्षालय Pokhara, Kaski

पश्चिमाञ्चल प्राविधिक शिक्षालय Pokhara, Kaski

Share

Goal/Objectives

o To provide mid-level health manpowered for Nepali Health Institutions. o To provide social serv

o To minimize the health problems in the communities of Nepal and fulfill the vacant positions in the government and private institutions.

30/09/2020

Admission Open

29/09/2020

Admission Open - Social Mobilation Course (18 Months)

16/06/2020

निजी, आंगिक, प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय (TECS) र साझेदारीमा सञ्चालित शिक्षालयहरूमा अनलाईन माध्यमबाट पठनपाठन गर्न सकिने वा नसकिने यथार्थ विवरण माग गरिएको सम्बन्धी सूचना

सूचना प्रकाशित मिति २०७७।३।३



विश्वभर फैलिएको कोभिड-१९ महामारीले उत्पन्न परिस्थितिका कारण शिक्षालयहरू बन्द रहेको अवस्थामा अनलाईन माध्यमबाट पठनपाठनको लागि शत प्रतिशत प्रशिक्षार्थीको पहुँच माध्यम सुनिश्चित गराई प्रशिक्षार्थीलाई थप आर्थिक भार नपर्ने गरी पाठ्यक्रम बमोजिम सैद्धान्तिक विषयहरूको पठनपाठन गराउन सकिने के कस्तो सम्भावना छ सो को जानकारी तपसिलमा उल्लेखित विवरण सहित ७ दिन भित्र ईमेल मार्फत [email protected] मा पत्राचार गर्नुहुन निजी, आंगिक, र प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय (TECS) र साझेदारीमा सञ्चालित शिक्षालय सवैलाई सूचित गरिन्छ।

तपसिल:

प्रत्येक कार्यक्रममा अध्ययनरत प्रशिक्षार्थीहरूको घर ठेगाना सहित सम्पर्क नं. र इमेल ठेगाना
प्रत्येक प्रशिक्षार्थीहरूको अनलाईन पठनपाठनको लागि पहुँच माध्यम सुनिश्चितता भए नभएको विवरण
प्रशिक्षार्थीहरूलाई थप आर्थिक भार नपर्ने सुनिश्चितता उल्लेख गरिएको विवरण

22/03/2020

NOVEL CORONA VIRUS (nCoV)
सर्वसाधारणका लागि जनचेतनामुलक संदेश

06/03/2020
03/03/2020

के कोरोना भाइरसको लागि उपचार छ ?
-नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।

03/03/2020

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
-मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म बैज्ञानिक तवरले पुष्टी भएको छैन।हाल यस बिषयमा अनुसन्धान भइरहेको छ।

03/03/2020

के नोभल कोरोना भाइरस र SARS एउटै हुन् ?
-सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन्।महत्त्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन।

03/03/2020

के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ?
-नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै
बैज्ञानिक आधार हाल छैन।

Want your school to be the top-listed School/college?

Telephone