31/08/2024
प्राबिधिक Tslc को परिक्षाको फम खुलेको छ
Deuti Engineering College Pvt.Ltd Birendranagar-5, Surkhet. Trade: 18 Month Basic Surveying Amin & 18 Month Electrical Engineering Affiliated By CTEVT Nepal.
31/08/2024
प्राबिधिक Tslc को परिक्षाको फम खुलेको छ
25/08/2024
पुन भर्ना खुल्यो देउती टेक्निकल कलेज मा
10/07/2024
समयमै सम्पर्क गरौ
29/06/2024
शैक्षिक सत्र २०८१-८२ का लागि विभिन्न प्राबिधिक विषयहरुमा भर्ना खुल्यो । गान्धीव शुवर्ण
26/06/2024
सुबर्ण अबसर सुबर्ण अबसर सुबर्ण अबसर
दु:खद खबर 😔 यस शिक्षालयमा Electrical Engineering शंकायमा अध्यनरत छात्र बिनोद के.सि को असहमायिक निधन प्रती शिक्षालय परिवार गहिरो समबेदना व्यक्त गर्दछ, साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र भोलि कलेजमा बन्द रहेको सम्पुर्ण बिद्यार्थीहरुमा जानकारी गरौदछौ
16/06/2024
दु:खद खबर 😔 यस शिक्षालयमा Electrical Engineering शंकायमा अध्यनरत छात्र बिनोद के.सि को असहमायिक निधन प्रती शिक्षालय परिवार गहिरो समबेदना व्यक्त गर्दछ, साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
16/05/2024
Deuti Technical training insititute vet stu patical Antimartum of poultry And collect the blood with wings vein
24/04/2024
यस शिक्षालयका होनहार पुर्व बिद्यार्थी, नेपाल विधुत प्राधिकरण सुर्खेत मा कार्यरत भाइ Bishal Kc आज देखि हामी माझ रहेनन । शिक्षालत परिवार भाइको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस । हार्दिक श्रद्धाञ्जली 🙏🙏 Tek Raj Bista गान्धीव शुवर्ण
सुचना ! सुचना ! सुचना !
यही चैत 23 गते ojt सेमिनार हुने बिहान 10 बजे
civil sub ovearseer
Vet(LPAH)
Amin(basic survey)
Electrical sub ovearseer
19/03/2024
Tslc को विभिन्न कार्यक्रमहरुको आंशिक परिक्षा तालिका
29/02/2024
आज मिति २०८० फाल्गुन १७ गतेका दिन विद्यार्थी भाइ बहिनिहरुलाई गत महिनाकाे अन्तिम हप्तामा सञ्चालन भएका अतिरिक्त क्रियाकलाप अन्तर्गतको विभिन्न खेलकुद प्रतियोगिताकाे प्रमाण-पत्र बितरण गरियाे Vice- Principal Er.Kiran Tiwari लगायत सम्पुण कलेज परिवार ।🙏