Prem Narayan Bhattarai

  • Home
  • Prem Narayan Bhattarai

Prem Narayan Bhattarai Pastor at Shaktisali Baptist Church

13/07/2025

न्यु अपोस्टलिक रिफर्मेशन कसरी अबाइबलीय र झूठो हो ?
Episode #2 Why NAR is False & Non-Biblical?

Please do subscribe the Channel- Authentic Word for more episodes and videos www.youtube.com/AuthenticWord

06/07/2025

न्यू एपोस्टलिक रिफर्मेसन
NAR- New Apostolic Reformation

For more episodes and videos to watch please
Subscribe- https://youtube.com/

Yes Owen!
24/08/2024

Yes Owen!

“Remember the shame of sin when tempted by the sweet of sin.”- Charles Spurgeon
08/08/2024

“Remember the shame of sin when tempted by the sweet of sin.”
- Charles Spurgeon

Church leadership!“Behind most church fights and unresolved divisions is ugly human pride. And the worst kind of pride i...
04/08/2024

Church leadership!

“Behind most church fights and unresolved divisions is ugly human pride. And the worst kind of pride is religious pride, the Pharisaical pride of self-righteousness and superiority.”

- Alexander Stuart

18/07/2024

आज हाम्रा चर्चमा- व्याख्यात्मक प्रचारलाई मनोरन्जनले विस्थापित गरेको छ ।
Exposition is replaced by entertainment!
Goats seek entertainment, sheep need food- the Word of God.

For next 2 days… Pic- flashback from early this year!
17/07/2024

For next 2 days…
Pic- flashback from early this year!

न्यायकर्ताहरूको पुस्तक यहोशूको मृत्युको विवरणसँगै शुरु हुन्छ, यहोशूको मृत्युको विवरण यसअघि यहोशूको पुस्तकमा उल्लेख छ (यह...
14/07/2024

न्यायकर्ताहरूको पुस्तक यहोशूको मृत्युको विवरणसँगै शुरु हुन्छ, यहोशूको मृत्युको विवरण यसअघि यहोशूको पुस्तकमा उल्लेख छ (यहोशू २४ः२९—३०) । यसअघि, यहोशूको पुस्तकको शुरुवात् पनि मोशाको मृत्युको विवरणसँगै शुरु भएको छ । मोशाको मृत्युको कुरा पनि व्यवस्थाको अन्तिम अध्यायमा उल्लेख छ (व्यवस्था ३४ः७) । व्यवस्था, यहोशू र न्यायकर्ताहरुका पुस्तकहरू एक ऐतिहासिक सिलशिला हुन् ।

यी मृत्युहरूले हेर्दा सामान्य देखिए पनि, यसले परमेश्वरको उद्धारको कथामा उहाँको विश्वासयोग्यता प्रष्ट बनाउँछ । पुरानो करारका मुख्य घटनाहरूको सत्यतामा परमेश्वरको अनुग्रहको करारको प्रवन्ध देखिन्छ । इस्राएलको इतिहासमा यी अगुवाहरू ऐतिहासिक र महत्वपूर्ण थिए । उत्पत्ति ४ अध्यायमा नै मृत्युको शुरुवात् भएको छ । यी मृत्युहरूले अर्को एउटा मृत्यु तर्फ हामीलाई औंल्याउँछन् । जुन मृत्युले सबै मृत्युहरूमाथि विजय ल्याएको छ, त्यो मृत्यु हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसको मृत्यु हो । उहाँको मृत्यु र पुनरुत्थानमा परमेश्वरका सबै मानिसहरुमा उहाँको विश्वासयोग्य बचाउने प्रावधानको प्रमाण दिँदछ ।

प्रचारको लिँक- https://youtu.be/z1Kr0g2BbMU?si=AW_mzDYw9jz6AklQ

R.C. Sproul
14/07/2024

R.C. Sproul

Address

Lalitpur

44700

Alerts

Be the first to know and let us send you an email when Prem Narayan Bhattarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Prem Narayan Bhattarai:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share