Shree Bagh Bhairav Technical Secondary School

Shree Bagh Bhairav  Technical Secondary School

Share

Technical School
9-12 Diploma in Civil Engineering

18/05/2026

Field Observation and Discharge Calculation of a Water Source 2083/02/02

14/05/2026

जानकारी सम्बन्धमा।
यस विद्यालयमा २०८२ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको तपसिल अनुसारको विवरण राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त भएको हुँदा उक्त विवरणमा कुनै विवरण सच्याउनु पर्ने भएमा यही मिति २०८३ साल जेठ ७ गतेभित्र विद्यालय मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

12/05/2026

यस विद्यालयबाट २०८२ सालको एसइइ परीक्षामा सहभागी भएका विद्यार्थीहरू शतप्रतिशत पास भएको जानकारी गराउन चाहन्छौं।
सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्वल शैक्षिक भविष्यको शुभकामना।
नतिजा यस प्रकार रहेको छ।
साधारण धारतर्फ
नाम जिपिए
आयुष घिमिरे - २.८६
विवेक हुमागाई - २.४८
बिनोद तिमल्सिना - २.७५
ढालप्रसाद तिमल्सिना - २.८६
हेमलाल अधिकारी - २.९८
सलिना तिमल्सिना - २.६७
सरोज तिमल्सिना - २.४५

प्राविधिक धारतर्फ
नाम जिपिए
कुस्मा महर्जन - ३.४५
मिसन दाहाल - ३.३२
सजना बजगाई - ३.५५
सन्चिता तिमल्सिना - ३.२१
उत्सव दुलाल - ३.०८

शैक्षिक सत्र २०८३ को लागि व्यवस्थापन, शिक्षा तथा प्राविधिक धारतर्फ धमाधम भर्ना भइरहेको हुँदा समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।

Photos from Shree Bagh Bhairav  Technical Secondary School's post 08/05/2026

बिध्यालय क्याप्टेन र सकक्याप्टेन को चुनाब को अन्तिम मत परिणाम

08/05/2026
25/04/2026

आदरणीय अभिभावक ज्युहरु
नमस्कार
महाङकाल गाउँपालिका को निर्णय अनुसार हाम्रो विद्यालय यहि मिति २०८३ बैशाख १४ गते सोमबार देखि नियमित सञ्चालन हुने हुँदा, भर्ना तथा पठनपाठनमा विद्यार्थीलाई सहभागी गराइदिनु हुन अनुरोध गर्दछौँ।
धन्यवाद।

Photos from Shree Bagh Bhairav  Technical Secondary School's post 09/02/2026

बागमती प्रदेश सरकारको 'एक विद्यालय एक नर्स' कार्यक्रमअन्तर्गत वि. सं. २०८१/०८/०१ गतेदेखि निरन्तर रूपमा यस विद्यालयमा कार्यरत नर्स प्रभा कुँवरज्यूको बिदाइ कार्यक्रम।
मिति २०८२/१०/२६ सोमवार

08/02/2026

नहिने कहाँ पुगिन्छ र ?
न हेरे के नै देखिन्छ र?

आफ्नो आँखा, कान, चेतना खुल्ला राखौं
आफुले पाएको जिन्दगिको महत्व महसुस गरौं
शुभ प्रभात ..

Photos from Shree Bagh Bhairav  Technical Secondary School's post 07/02/2026

महाङ्काल गाउँपालिका ,ललितपुरको शैक्षिक क्यालेन्डर अनुसार हिजो मिति २०८२-१०-२३ गते (शुक्रबार) यस श्री बाघभैरव प्राविधिक माध्यमिक विधालय महाङ्काल-४ कालेश्वरका सम्पुर्ण शिक्षक, कर्मचारी एवम् विधार्थी ( विद्यालय परिवार) द्वारा , महाङ्काल गाउँपालिका -३ अवस्थित श्री कालेश्वर महादेव मन्दिर र कैलास पर्बतको दर्शन , शैक्षिक अवलोकन भ्रमण सुसम्पन्न गरियो।

इश्वरले सबैमा ज्ञान, नैतिकता, सत्चरित्रता र अनुशासन प्रदान गरुन् ..

Photos from Shree Bagh Bhairav  Technical Secondary School's post 04/02/2026

आज फेब्रुअरी 4 अर्थात् विश्व क्यान्सर दिवसको अवसरमा महाङ्काल गाउँपालिका वडा नम्बर ४, कालेश्वर ललितपुरका स्वास्थ्य चौकी प्रमुख श्री डम्बर बहादुर खत्रीज्यू विद्यार्थीहरूलाई क्यान्सर बारे बताउनु हुँदै ।

Photos from Shree Bagh Bhairav  Technical Secondary School's post 14/01/2026

यस विद्यालयको पूर्व विद्यार्थी श्री होमनाथ दाहालज्यू जो हाल उत्तरगया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। उहाँलाई प्रधानाध्यापकद्वारा मायाको चिनो प्रदान गरियो।
विद्यालय परिवार उहाँ र उहाँको परिवारको सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछ।

Want your school to be the top-listed School/college?

Telephone

Website