07/12/2021
#只是为春节前的准备 #
在丽江,宰猪是少数民族的一种传统习俗。一般都是宰杀猪来捞点钱。但是中国的春节是个例外。到了腊月,人们就宰杀猪来准备春节所需的食物,如饺子和其他菜肴。民间称之为“杀猪”。于是,就有童谣说“别哭,别哭,你进入了腊月,人家就要宰猪了”“别贪吃了,春节来了”。从这种程度上反映了人们对节日的期待。
#वसन्त पर्व अघि तयारी #
चिनको लि जियाङ्गमा वसोवास गर्ने एक जातिय समूहहरुको सुँगुर मार्ने परम्परागत चलन छ। सुँगुरहरू प्राय: पैसा कमाउनको लागि मारिन्छन्। तर चीनको स्प्रिङ चाडमा भने धेरै प्रकारका खाना तयार गर्न सुँगुरहरूलाई मारिन्छ, जस्तै चाइनिज डम्पिम्लङ र अन्य परिकारहरू। मानिसहरू यसलाई " सा चुं" भन्दछन्। त्यसकारण, त्यहाँ नर्सरी कविताहरू "नरोऊ, नरोऊ, तिमी १२ औं चन्द्र महिनामा प्रवेश गर्दैछौ, मानिसहरूले सुँगुर मार्नेछन्" र "लोभी नगर्नुहोस्, वसन्त चाड आउँदैछ"नामक बाल गितहरू छन। यसले मानिसहरुको चाडप्रतिको श्रद्ध, माया र अपेक्षा झल्काउँने गर्दछ ।