जति धैर्यता त्यति सफलता❤️🙏
Arjun budha
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun budha, College & University, Tatopani 2 dangibada jumla nepal, .
नेपालको भविष्य उज्यालो बनाउन
केवल नयाँ सरकार काफी हुँदैन,
नयाँ सोच, नयाँ संस्कार र इमानदार राजनीति चाहिन्छ।
देश बनाउने सपना बोकेका युवाहरू
जब सचेत भएर अघि बढ्छन्,
तब मात्र साँचो परिवर्तन सम्भव हुन्छ।” अहिलेको सरकारलाई जनताले यति धेरै माया गरेकोमा जनताको विश्वास नटुटोस् जनताको भरोसा नटुटोस्। एउटा सक्षम सरकार बनेर र विकास प्रेमी नेता भएर देखाउनुहोस्। यही नै शुभकामना नयाँ नेतृत्व सरकार लाई॥🙏🇳🇵🙏
😥😥🤮🤮😭 सँगै पढेका साथीले कति प्रगति गरिसके😥😥😥😭🙏🇳🇵
पढेर केही गर्न सकिएन बा ॥🙏🙏🙏
11/07/2024
at tila river
06/11/2022