11/06/2026
सिद्ध बराह आधारभूत बिद्यालयल " हिरक जयन्ती समारोह मुल आयोजक समिती " ले हिरक जयन्तीको अवसरमा वडास्तरिय चित्रकला प्रतियोगिता संचालन गर्ने ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siddha baraha basic school, School, Pokhara, .
11/06/2026
सिद्ध बराह आधारभूत बिद्यालयल " हिरक जयन्ती समारोह मुल आयोजक समिती " ले हिरक जयन्तीको अवसरमा वडास्तरिय चित्रकला प्रतियोगिता संचालन गर्ने ।
हिरक जयन्ती मुल समारोह समितिले यस बिद्यालयमा रहेको नर्सरी कक्षामा आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।
धेरै धन्यवाद दिन चाहन्छौं टिमप्रती ।
21/05/2026
यस बिद्यालयकि कार्यालय सहयोगी श्री लक्ष्मी सुवेदिका जेष्ठ सुपुत्र बिद्यालयका पुर्व बिद्यार्थी श्री राजेन्द्र सुवेदी र उहाँकि धर्मपत्नी श्री भावना सुवेदी बाट बिद्यालयलाई एक थान वाटर डिस्पेन्सर सहयोग गर्नुभएकोमा बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद सहित सुस्वास्थ्य, दिर्घायु, एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ ।
साथै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौं ।
05/05/2026
कक्षा ८ मा अध्ययनरत बिद्यार्थी प्रीया पौडेललाई जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।
सूचना!!!
यहि मिति २०८२/१२/२२ गतेका दिन हाम्रो श्री सिद्ध वराह आधारभूत बिद्यालयमा वडा स्तरिय (१-५) स्तरिय हाजिरजवाफ प्रतियोगिता संचालन हुन गइरहेकोले सम्पुर्ण बिद्यार्थी भाइ बहिनिहरुलाई बिद्यालय पोशाकमा अनिवार्य रुपमा उपस्थित भइदिनको लागि हार्दिक अनुरोध गर्दछौं ।
साथै बि ब्य स , शि अ श लगाएत सम्पुर्ण अभिभावक ज्यू हरुलाई समेत उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौं ।
23/02/2026
Happy birth day to you sohan .
16/02/2026
Happy birth day to you prasamsha .