07/06/2024
हामि वनाउदैछौं पढ़ाई संगसंगै भविष्य !
🇬🇧🇸🇬भर्ना खुल्यो !!! भर्ना खुल्यो !!! भर्ना खुल्यो !!! 🇬🇧🇸🇬
Recruiting Intake 2025/26 को लागी विषेश छुट ( S P E C I A L DISCOUNT ) सहित धमाधम भर्ना खुलिरहेको जानकारी गराउदछौं ।
♦️- +2 कलेजहरु ५०० मि. दुरिमा रहेको ।
♦️- Bachelor को लागी Multiple Campus तथा University
हरु ३०० मि. देखि १ कि. मी. को दुरिमा रहेको ।
♦️- पारिवारिक वाकावरणीय होस्टेलको सुविधा ।
♦️- वर्षैभरि ARMY EDUCATION को कक्षाहरु संचालन ।
♦️- कमजोर विद्यार्थीहरुको लागी थप Extra Class को सुविधा ।
नोटः हालै SEE र +2 तथा ११ को परिक्षा दिएर भर्ती संगसंगै पढाईलाई पनि निरन्तरता दिन समय पुग्ने भएकाले विषेश % छुट
( S P E C I A L F L A T DISCOUNT % ) को व्यवस्था गरिएको छ ।
______________________________________________
सम्पर्क :
टास्क फोर्स नेपाल प्रा. लि.
पोखरा-१०, ईन्द्रचोक , कास्कि ( रंगशाला २ नं. गेटको ठीक अगाड़ी)
☎️ - 061-575076
📲 - 9856083675,9856083676,9857027316
______________________________________________
ัง
100M Followers
British Army