Ncopsian's
How lucky am I to have something that makes
saying goodbye so hard " dcops, ncops
17/04/2026
मातातीर्थ औंसीको हार्दिक शुभकामना 🙏
सबै आमाहरूलाई दीर्घायु, स्वास्थ्य र सुख-शान्तिको कामना गर्दछु। ❤️
Memories bring back memories.....❤️❤️
42nd Foundation day❤️
28/01/2026
नेपाल पुलिस स्कुल, साङ्गामा आदरणीय बद्री पौडेल सरको सेवाबाट अवकाशको अवसरमा हार्दिक शुभकामना। सरले दिनुभएको सहयोग र मार्गदर्शनका लागि धन्यवाद। आगामी जीवन सुखद रहोस्। फेरि भेटौँला सर।❤️
21/12/2025
Medals from 1993,1994(AD) and 2048 (BS) of IGP running trophy.❤️