Korean language teacher surkhet

Korean language teacher surkhet

Share

7STAR KOREAN LANGUAGE CENTER
AIRPORT -12, SURKHET

10/05/2024

Congratulations

18/02/2024

Eps Exam HRD Model Question Bank Pdf File आवश्यक परेमा Comment Or Inbox गर्नुहोला । बेसिक एण्ड एडभान्स

16/02/2024
18/12/2023

Eps Exam को आवेदन सम्बन्धी जानकारी ।

आवेदन दिने अवधि - २०८०‌ पौष २ देखि ६ गतेसम्म (December 18 to 22, 2023)

राती १२ बजे देखि Manufacture तर्फको आबेदन Form खुलिसकेको छ ।

Form भर्दा ध्यान दिनु पर्ने विषयहरू,

१. राहदानी (Passport) को फोटो भएको पेज ( फोटो भएको पेज र छाप हानेको पेज एकै ठाउँ हुन्छ, दुवैको एउटै स्क्यान) स्क्यान Jpg file ( width 600 pixels, upto 100kb)

२. आफ्नै Email आईडि र Mobile Number

३. ३ महिना यता खिचिएको MRP sized सेतो Background भएको छातिको माथिल्लो भाग देखिने खालको फोटो ( width 100~300 pixels, Jpg file, upto 15kb) {धुलाएको फोटो चाहिदैन,‌ Digital भए हुन्छ}

४. २८‌‌ USD ( Form भर्ने अघिल्लो दिनको Currency exchange rate अनुसार)

Photos from Korean language teacher surkhet's post 04/12/2023

कोरियन भाषा अध्ययन गरी बस्नु भएका सम्पूर्ण विद्यार्थी हरुमा खुसी को खबर।
यहि मिति २०८० पुष २ गते देखि ६ गते सम्म उत्पादन मुलक क्षेत्र मा आवेदन खुला गरिएको छ।
फमम भने मिति २०८० पौष २-६ सम्म
कोटा १५,८८४

04/12/2023

जानकारी ।

अक्टोबर १९,२०२३ देखि लागू भएको कोरियामा कार्यरत इपिस प्रणाली अन्तर्गतका कामदारहरुको कार्यस्थल परिबर्तन निर्देशिका बमोजिमको क्षेत्र अनुसार कार्यस्थल परिवर्तन पुष्टिकरण पत्र (कमिटेड)

29/11/2023

Skill test सम्बन्धि सूचना।

27/11/2023

Congratulations all student

Want your school to be the top-listed School/college?

Telephone

Website