28/06/2026
ʏᴀᴛʀᴀ
We love Nepal — and your photos make it even more beautiful! ❤️
Share your travel moments, nature shots, and local stories with us.
Let’s explore Nepal together! 🏔️
🌏 #YatraMeansJourney
28/06/2026
10/05/2026
Sunset 🇳🇵
04/05/2026
PM balendra shah says :- काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।
नेपाल सरकारले चालिका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
29/04/2026
Lighting 🤨🤨
29/04/2026
सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
- पोखराको चार ठाउँमा करिब २८ रोपनी (जग्गा किनेको स्रोत स्वआर्जन)
- तीन तोला सुन ( २०६० सालतिर किनेको)
- नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ (साथीहरु दिएको )
- राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ (निर्वाचन लड्दाको सहयोग बचेको)
29/04/2026
२५ गते सम्मका लागि मेची राजमार्ग बिहान ९:३० बजे देखि ५:०० बजे सम्मका लागि बन्द रहने ।
धरान उ.म.न.पा. १३ स्थितबाट अनलाईन जुवा (1xBET) खेल्ने / खेलाउने १० जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
#नेपालप्रहरी
News:-
पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व VVIP हरूले सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ।
Source. Supreme Court's Assistant Spokesperson
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Darchula