Science&Knowledge

  • Home
  • Science&Knowledge

Science&Knowledge Jhapa,Nepal




fighting to-

24/11/2022

प्रतिनिधिसभा तर्फ नतिजा :-
नतिजा :-
🌳 नेपाली काङ्ग्रेस : २५
🌞 नेकपा एमाले : १३
माओवादी : ७
🖊️ एकीकृत समाजबादी : ६
🛎️ राष्ट्रिय स्वतन्त्र पार्टी : ४
राप्रपा : २
जनमत पार्टी : १
नागरिक उन्मुक्ति पार्टी : १
जसपा : १
लोसपा : १
जनमोर्चा : १

24/11/2022

सहायक कर्मचारीलाई आवश्यक याेग्यता::

✍️ कार्यलयको तल्लो तहमा बसि माथिल्ला तहले दिएका आदेश,निर्देशन पालना गरि आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्वाह गर्ने कर्मचारी नै सहाक कर्मचारी हुन।

कार्यालयको कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा जिम्मेवारी पूर्ण ढंगले सहयोग गर्ने एवं कार्य सम्पादन गर्ने सबै कर्मचारी सहायक कर्मचारीको नामले चिनिन्छन्।

सहायक कर्मचारी भित्र राजपत्र अनंकित नासु सरहका सबै कर्मचारी पर्दछन्।

सहायक कर्मचारीलाइ आवश्यक पर्ने योग्यताहरुलाइ देहाय बमोजिम उल्लेख गरिएको छ:-
+ १८ बर्ष उमेर पुरा भएको हुनु
पर्ने,
+ नेपाली नागरिक हुनुपर्ने,
+ पुरुषको हकमा ३५ बर्ष र
महिला र अपाङ्गताको हकमा
४० बर्ष ननाघेको हुनुपर्ने,
+ नैतिक पतन देखि फौजदारी
अभियोगमा अदालतबाट
अदालतबाट कसुरदार नठहरि-
एको,
+ भाषिक ग्यान भएको
+ राजनीति दल संग आबद्ध नरहेको,
+सामान्यतया पद बमोजिम
तोकिएको शैक्षिक योग्यता
पुगेको
यसरि,
सहायक कर्मचारीले माथि उल्लेखित योग्यता अलवा कर्मचारीमा हुनु पर्ने गुणहरु हुन आवश्यक छ।

22/11/2022

Chitwan-2

Rabi🔔- 6076
Umesh🌳- 4492
Krishna Bhakta🌞- 3956

 : नेमकिपाको गढ भक्तपुर १ मा एमालेको अग्रता                नवराज गेलाल (एमाले) : ६८१७प्रेम सुवाल (नेमकिपा) : ५२५९भरत बहा...
22/11/2022

: नेमकिपाको गढ भक्तपुर १ मा एमालेको अग्रता

नवराज गेलाल (एमाले) : ६८१७
प्रेम सुवाल (नेमकिपा) : ५२५९
भरत बहादुर खड्का (राप्रपा) :४०२८

प्रत्यक्ष प्रसारण: https://youtu.be/JM9tyCEuqao

समानुपातिकमा काठमाडौंमै घण्टीलाई धेरै मत, एमालेका ठूलै नेता संकटमा | Galaxy Ballot Battle | LIVE Subscribe...

22/11/2022

झापा २ मा खसेकाे मत ८७२२३
गनेकाे मत ३९६५०
सदर मत ३७३२४
बदर मत २४०१
गन्न बाँकी ४७५७३
हालसम्मको मुख्य परिणाम:-
सूर्य = १३०५४
हसिया हथौड़ा = ६८००
क्रस खुकुरी = ११९८३

22/11/2022

झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य नेकपा एमालेका प्रत्यक्ष उमेदवार कमरेड देवराज घिमिरे बिजयी हुनु भएकोमा हार्दिक बधाई।

22/11/2022

ललितपुर ३ को 9:32 बजे सम्मको ताजा मत परिणाम
total count:13,405
घण्टी (तोसिमा कार्की)-5,392
एमाले (अमृत खड्का) -4,102
गठबन्धन (पम्फा भुसाल)-2,366
Dr. Toshima Karki

22/11/2022

कास्की ३
योगराज पौडेल, 🔔- ३३०६
दामोदर बैरागी, ☀️- २९५१
रामजी बराल जीवन,☭ -१८७८

22/11/2022

गुल्मी-२
गाेकर्ण बिष्ट : ७१५४
रामकुमारी झाँक्री : ४७५५

21/11/2022

पहिलो परिणाम इलाम १
महेश बस्नेत (सुर्य) =१२५८
झलनाथ खनाल (कलम)=१०४१

Source : केशब ढुङ्गाना

Address

Jhapa

Alerts

Be the first to know and let us send you an email when Science&Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share