Health Sewa Tayari

  • Home
  • Health Sewa Tayari

Health Sewa Tayari लोकसेवा आयोग नेपालको "नेपाल स्वास्थ्य सेवा" को तयारीको लागि हजुरको सहयात्री।।

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहो...
21/01/2026

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहोस्🧠💙

तनाव व्यवस्थापनमा कठिनाई भइरहेमा मनोपरामर्शकर्ताको सहयोग लिन वा निःशुल्क हेल्पलाईन 📲 ११६६ मा फोन गरी परामर्श सेवा लिन प्रोत्सहित गरौ ।

Que) According to NDHS 2022, anemia in pregnant women is:a. 33%b. 34%c. 38%d. 46%
21/01/2026

Que) According to NDHS 2022, anemia in pregnant women is:
a. 33%
b. 34%
c. 38%
d. 46%

📢 Vacancy Announcement | Dr. Ram Prasad Pokharel Eye Hospital, DhankutaNepal Netra Jyoti Sangh – Dr. Ram Prasad Pokharel...
21/01/2026

📢 Vacancy Announcement | Dr. Ram Prasad Pokharel Eye Hospital, Dhankuta
Nepal Netra Jyoti Sangh – Dr. Ram Prasad Pokharel Eye Hospital, Dhankuta invites applications from qualified and interested Nepali candidates for the following positions:

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहो...
19/01/2026

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहोस्🧠💙

तनाव व्यवस्थापनमा कठिनाई भइरहेमा मनोपरामर्शकर्ताको सहयोग लिन वा निःशुल्क हेल्पलाईन 📲 ११६६ मा फोन गरी परामर्श सेवा लिन प्रोत्सहित गरौ ।

18/01/2026

Que) गण्डकी प्रदेश निजामती ऐन अनुसार थारु समुदायलाई समावेशी कोटामा कति प्रतिशत छुट्याइएको छ ?

A. ३%
B. ४%
C. ५%
D.६%

स्वास्थ्यकर्मीहरुको तलब भत्ताको कुरा र नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग ग...
18/01/2026

स्वास्थ्यकर्मीहरुको तलब भत्ताको कुरा र नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै CMA संघका गोपाल उपाध्याय आज अनसन बसेको ३ दिन भयो । We request Government, Health Ministry & Health Secretary to look into this. 🙏

विभिन्न प्रकारका फोहोरका लागि आवश्यक कन्टेनर
18/01/2026

विभिन्न प्रकारका फोहोरका लागि आवश्यक कन्टेनर

अब नेपालका नर्स र मिडवाइफलाई पनि CNME तथा CPD अनिवार्य !
17/01/2026

अब नेपालका नर्स र मिडवाइफलाई पनि CNME तथा CPD अनिवार्य !

“List of Infectious Diseases under the Public Health Act, 2017 (Published in the Nepal Gazette)”.
14/01/2026

“List of Infectious Diseases under the Public Health Act, 2017 (Published in the Nepal Gazette)”.

11/01/2026

Que 4. Result-based management includes:

a. Planning, Implementing, Monitoring
b. Planning, Monitoring, Evaluation
c. Monitoring and evaluation only
d. The planning phase only

Answer: https://youtu.be/ogFgVP-qNpg?si=54n__2Sdaz6B_X0W

Follow Health Sewa Tayari for more 😊

बाल्यकालमै क्यान्सरका कारण पिता जितेन्द्र महतोको निधन भए तापनि निरन्तर संघर्ष गर्दै अघि बढेका सिराहा जिल्ला, मिर्चैया नग...
11/01/2026

बाल्यकालमै क्यान्सरका कारण पिता जितेन्द्र महतोको निधन भए तापनि निरन्तर संघर्ष गर्दै अघि बढेका सिराहा जिल्ला, मिर्चैया नगरपालिका–६ निवासी राज नारायण महतो हालै सम्पन्न MEC MBBS प्रवेश परीक्षामा पहिलो प्रयासमै ३९ औँ स्थान हासिल गरी IOM, महाराजगञ्ज मेडिकल क्याम्पस (टिचिङ अस्पताल) मा एमबीबीएस अध्ययनका लागि छनोट हुनुभएको छ। पिताको निधनपछि आर्थिक अभावका बाबजुद पनि उहाँले ट्युसन पढाउने तथा मैनबत्ती (क्यान्डल) बनाउने काम गर्दै पढाइलाई निरन्तरता दिनुभयो र दुबईमा रहेका दाजुको सहयोगमा छात्रवृत्तिमार्फत एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त गर्न सफल हुनुभयो।
उहाँका दाजु राजु महतो पनि अघिल्लो वर्ष MEC MBBS प्रवेश परीक्षामा ६४ औँ स्थान हासिल गरी पाटन अस्पतालमा एमबीबीएस अध्ययनरत हुनुहुन्छ। यस उल्लेखनीय सफलताको कदरस्वरूप मिर्चैया सुधी समाजद्वारा राज नारायण महतोलाई रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिएको छ, जुन बाबु नभए पनि आत्मनिर्भरता, कठोर परिश्रम, धैर्य र दृढ संकल्पका साथ हासिल गरिएको प्रेरणादायी सफलताको उदाहरण हो।

Pic & Story: Raju Mahato

Address


Alerts

Be the first to know and let us send you an email when Health Sewa Tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share