Karwakeli English Boarding School Jaljala 9 Banau

Karwakeli English Boarding School Jaljala 9 Banau Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karwakeli English Boarding School Jaljala 9 Banau, School, Ho Chi Minh City.

सूचना ! दोस्रो त्रैमासिक परिक्षाको समापन भए पछि  २०७७-१२-१८ देखि  विद्यालय खुल्ने भनिएको भनेपनी नेपाल सरकारले देशमा बढ्द...
30/03/2021

सूचना !
दोस्रो त्रैमासिक परिक्षाको समापन भए पछि २०७७-१२-१८ देखि विद्यालय खुल्ने भनिएको भनेपनी
नेपाल सरकारले देशमा बढ्दै गएको वायु प्रदुषणको कारण बालबालिकाको स्वास्थमा प्रतिकुल असर पर्न सक्ने भन्दै आज देखि ४ दिनसम्म शैक्षिक सस्था बन्द गर्ने निर्णय गरेको छ। सोही बमोजिम हाम्रो विद्यालय पनि #२०७७-१२-२२ गतेबाट सुचारू हुने जानकारी गराउदछौ।
#करवाकेली आवासिय विद्यालय परिवार

17/11/2020

विश्वभर फैलिएको कोराना महामारीका बिच जनस्वास्थ्यका मापदण्ड अपनाउदै केही समय सुचारु भएको विद्यालय जलजला गाउँपालिकामा गरिएको लकडाउनका कारण मंसिर 3 गतेदेखि पुन सुचारु गर्ने भनिएता पनि भोलि अर्थात मंसिर ३ मा विद्यालय सुचारु नहुने जानकारी सम्मपुर्ण अभिभावक , विद्यार्थी तथा शिक्षहरुलाइ गराउदछौ। अब अर्को निर्णय नभएसम्म विद्यालय बन्द रहनेछ ।

10/06/2020

कोरोना भाइरस अर्थात कोभिड 19 को कारण वाध्यात्मक रुपमा गर्नुपरेको लकडाउनको प्रभाव अन्य क्षेत्रका साथै शैक्षिक क्षेत्रमा पनि परेको छ।
यसले बालबालिकाको शिक्षामा परेको असर प्रती विद्यालय परिवार जानकार छ।
आज पुस्तक वितरण गरिएको छ र भोलि पनि वितरण हुने जानकारी गराउन चाहेउ।
आफ्ना नानिबाबुलाइ घरमा पनि विभिन्न तरिका अपनाएर केही नया कुरा सिकाउनुहुन पनि अनुरोध गर्दछौं ।

घरमै बसौआफू बचौ, आफ्नो परिवार र समाजलाई बचाउ
29/03/2020

घरमै बसौ
आफू बचौ, आफ्नो परिवार र समाजलाई बचाउ

23/09/2019

यहीँ मिति २०७६/०६/१० गतेका दिन
दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन
कार्यक्रम रहेको हुँदा सम्पुर्ण अभिभावक ज्यु तथा सेयर सदस्यहरुको गरिमामय उपस्थितको लागि
हार्दिक अनुरोध गर्दछौं !
समय: बिहान ठिक १०:०० बजे

second terminal examination ofKarwakeli Boarding Academy Jaljala 9 Banaun will commence on 31th Bhadra and end on 7th As...
13/09/2019

second terminal examination of
Karwakeli Boarding Academy
Jaljala 9 Banaun will commence on 31th Bhadra and end on 7th Ashwin

06/07/2019

Yesterday we finished result announced programme !!
now it is time for
After 16 days our school will be
reopen in #7

The first terminal examination of Karwakeli english Boarding school ,Jaljala 9 Banaun will commence on 11th Ashad and en...
24/06/2019

The first terminal examination of Karwakeli english Boarding school ,Jaljala 9 Banaun will commence on 11th Ashad and end on 18th Ashad 2076

05/06/2019

सूचना ! सूचना !! सूचना !!!
सरकारले मुस्लिमहरुको इदको अवसरमा आज सार्वजनिक बिदा दिएको हुँदा आज विद्यालय नखुल्ने जानकारी गराउदछौ!

28/02/2019

आज राष्ट्रिय शोक घोषणा गरेको र सार्वजनिक बिदा समेत रहेकाले
आज विद्यालय बन्द रहेकोे जानकारी गराउन चाहेउ
सबैलाइ जानकारी गराइएको छ
यदि जानकारी पाउनुभएको छैन
भने यहीँ सूचनालाई आधार मानिदिनुहोला!!

school teaching staff withclass  #4 and  #5 students
23/02/2019

school teaching staff with
class #4 and #5 students

Address

Ho Chi Minh City

Alerts

Be the first to know and let us send you an email when Karwakeli English Boarding School Jaljala 9 Banau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Karwakeli English Boarding School Jaljala 9 Banau:

Shortcuts

Share

Category