06/23/2026
यस शैक्षिक सत्र २०२६-२७ को पहिलो त्रैमासिकका सर्वोकृष्ट बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना ! प्रत्येक सर्वोकृष्ट बिद्यार्थीले ह्यानोभर, मेरिल्याण्ड निवासी समाजसेवी श्री संगम कँडेलज्यू र श्रीमती रन्जिता तिम्सिनाज्यूले आफ्नी प्यारी छोरी सीया कँडेलको प्रथम जन्मदिनको सुअवसरमा सौजन्य गर्नुभएको नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । सर्वोकृष्ट बिद्यार्थीहरुलाई नगद पुरस्कार सौजन्य गरी उनीहरुको हौसला बढाउनु भएकोमा श्री संगम कँडेलज्यू र श्रीमती रन्जिता तिम्सिनाज्यूलाई बिद्यालय परिवार हार्दिक आभार ब्यक्त गर्दछ ।
१. गौरव खड्का (भर्जिनिया) – उच्च–सगरमाथा
२. बिज्ञान कँडेल (भर्जिनिया) – सगरमाथा-ए
३. यूमी चटौत (भर्जिनिया) – सगरमाथा-बी
४. आर्वत पोखरेल (भर्जिनिया) – कन्चनजंगा-ए
५. आरोग्य गौतम (भर्जिनिया)– कन्चनजंगा-बी
६. श्रीजी दुलाल (न्यू ह्याम्पशायर)– कन्चनजंगा-सी
७. रिदम थापा (भर्जिनिया) – मकालु-ए
८. आदर्श लम्साल (भर्जिनिया) – मकालु-बी
९. रोनप पौडेल (भर्जिनिया) – मकालु-सी
१०. संयोग प्रसाई (वाशिङ्टन) – मकालु-डी
११. रिदिमा सुयाल (भर्जिनिया) – अन्नपूर्ण-ए
१२. मायुष अधिकारी (भर्जिनिया) – अन्नपूर्ण-बी
१३. बियन्का पौडेल (भर्जिनिया) – अन्नपूर्ण-सी
१४. बिबिका पौडेल (भर्जिनिया) – अन्नपूर्ण-डी