11/10/2024
Happy Dashain 2081 HimalayanGrill HB
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birendra Aadersha/Janna Aadersha Birendranagar, Campus Building, Birendranagar, chitwan , Rapti municipality, .
11/10/2024
Happy Dashain 2081 HimalayanGrill HB
“Dashain Tihar Dhamaka”
Aba Naachchha Los Angeles
💃🕺
September 29th, Sunday
चर्चित गीतहरू जस्तै "बन्दीपुरैमा," "अरेली काँडैले," "घर कता हो बैनिको," "बोलमाया," "गलबन्दी," र "कुरा बुझ्नुपर्छ" गाउने शान्तीश्री परियारसँगै रचना रिमालको "फोटो फिरिममा""ऊन्को प्रिति" "मिनरल वाटर" "काफल गेडी"जस्ता हिट गीतहरु छन त्यस्तै ज्योती मगरको "जिम्मलबाऊको छोरी" "उहीमुलाको सिन्की" "ढाँडे बिरालो" "जालीरुमाल" जस्ता सुपरहीट गीतमा प्रस्तुति दिनेछिन् । करिश्मा ढकालको डाँडाँघरे साईली, सारङ्गी र्याईर्र्याई,बारुलाले डस्यो जस्तो चर्चित गीतमा नृत्य हुनेछ यो कार्यक्रम मा तपाई र तपाई को परिवार अनि साथी भाई सबै जना आएर कार्यक्रम भब्य र सब्य बनाउन सहयोग गरि दिनु हुन संपूर्ण लॉस एंजलस बासी हरु मा विनम्र अनुरोध छ ।
Buy online tickets : -https://8848entertainment.stripetickets.com/events/87704
25/10/2023
विजयादशमी को हार्दिक मंङगलमय शुभकामना!!!Dashain 2080
26/01/2022
Many many happy returns of the day Happy birthday to you sir🙏🎉😍🎊🎂
Please drop your SLC Batch year.