Smart Media

Smart Media

Share

Smart Media
Email - [email protected]
Copyright © Smart Media Group PVT. LTD. Copyright © Smart Media Group PVT.

05/31/2026

एक्सनमा प्रधानमन्त्री बालेन शाह, पुराना सबै आयोगका प्रतिवेदन खोतलिने !
प्रधानमन्त्री बालेन शाहले विभिन्न कालखण्डमा भएका आन्दोलन र प्रदर्शनका घटनासँग सम्बन्धित सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन । मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनको मागप्रति स्पष्ट पार्दै प्रधानमन्त्री शाहले विगतका निश्चित घटनाको मात्र नभई अहिलेसम्म नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरिने जानकारी दिए ।

05/31/2026

'नेपालले पनि भारतको सीमा मिचेको छ' भन्ने प्रधानमन्त्री बालेन शाहको भनाइप्रति नेपाली कांग्रेसले क'डा आपत्ति जनाएको छ । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले कुन ठाउँमा सीमा मि'चेको हो भन्नेबारे सरकारसँग संसद्‌मै प्रमाणसहितको स्पष्ट जवाफ माग गरेकी छन् ।

05/31/2026

नदी किनारका सुकुम्वासीबारे संसदमा बालेन शाहको ग'र्जन !
प्रधानमन्त्री बालेन शाहले सुकुम्वासीहरूलाई सरकारले खेदाएको नभई उनीहरूको सुरक्षाका लागि अर्को सुरक्षित ठाउँमा सारेको प्रष्ट पारेका छन । आफू स्थानीय सरकारको नेतृत्वमा हुँदा (काठमाडौँको मेयर छँदा) सङ्घीय सरकारलाई जुन कार्य गर्न आग्रह गरेको हो, अहिले सङ्घीय सरकारको नेतृत्व सम्हालेपछि त्यही सकारात्मक कामलाई अघि बढाएको उनले बताएका छन ।

05/31/2026

प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि संसदमा हं*गामा, आशिका तामाङ र विपक्षीबीच झण्डै हात हालाहाल !
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाह बाहिरिएसँगै श्रम संस्कृति पार्टी र नेकपा एमाले लगायतका विपक्षी दलका सांसदहरूले उठेर च'र्को स्वरमा विरोध जनाउँदै बैठक अवरुद्ध गर्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ प्रतिवादमा उत्रिएकी छन् । विपक्षीको अवरोधलाई लिएर सांसद तामाङ र अन्य नेताहरूबीच संसद्‍भित्रै केही समय चर्का'चर्की र तनावको स्थिति सिर्जना भएको छ ।

05/31/2026

पल शाह संग मलीकाको विवाहको कुरा आएपछि

05/31/2026

बालेन शाह संसदमा जवाफ दिन आउँदा आन्दोलन गर्ने हर्क साम्पाङ गायब !
लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने मागसहित संसदभित्रै आन्दोलन र ब'हिष्कार गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ आज प्रधानमन्त्री बालेन शाह जवाफ दिन आउँदा आफैँ अनुपस्थित भएका छन् ।

05/31/2026

Paul Ra Malika Ekarkama Yati Dherai Lakki

05/31/2026

नेपालले पनि भारतको जग्गा मिचेको भेटियो : प्रधानमन्त्री बालेन शाह
संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मि'चेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको भन्दै एउटा नयाँ तथ्य खुलासा गरेका छन । यो ऐतिहासिक समस्यालाई उ'त्तेजित नबनाई दुवै छिमेकी मुलुकहरू असल साथीको रूपमा एक ठाउँमा बसेर शान्तिपूर्ण ढंगले समाधान गर्ने सोचका साथ अघि बढेको उनले स्पष्ट पारेका छन ।

05/31/2026

Paullai Call Garerai Sahayog Magchhin Malika

05/31/2026

पल शाहको तारिफ गरेर थकिनन मलिका महत

Want your school to be the top-listed School/college in Dallas?

Click here to claim your Sponsored Listing.

Location

Address


Dallas, TX
75001