Hanuman secondary school , Dhulikhel 11 kavre
Hanuman secondary school
03/22/2024
होली पर्व अथवा फागु पूर्णिमा खासगरी प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ , केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर आपसमा रङमा रङ्गिएर गाउँदै, बजाउँदै गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । तेसैले 2080सालको होलि हनुमान मन्दिर मा फागुन 11गते बिहान पुजाआजा दिउँसो होलिमा रमाउदै बेलुका 5बजे भागवत पुराण को प्रसाद बितरण बेलुका 5बजे पछि हनुमान आरति गर्ने कार्यक्रम भयको हुँदा सबै भक्तजनहरूमा सहभागित हुन अनुरोध गर्दछु
07/17/2023
04/02/2023
SHREE HANUMAN SECONDARY SCHOOL RELATED INFORMATION ABOUT HANUMAN SECONDARY SCHOOL
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Charlotte, NC
098