Gyan Sadhana

Gyan Sadhana we accept your kind of
suggestion about our institution

10/09/2024
बेलौरी नगरपालिका को सूचना अनुसार दैनिक रुपमा बढिरहेको अत्यधिक गर्मिका कारण विद्यार्थीहरुको स्वास्थ मा प्रतिकुल असरपर्ने ...
06/01/2024

बेलौरी नगरपालिका को सूचना अनुसार दैनिक रुपमा बढिरहेको अत्यधिक गर्मिका कारण विद्यार्थीहरुको स्वास्थ मा प्रतिकुल असरपर्ने भएकोले मिति २०८१/०२/२० देखि २०८१/०२/२२ सम्म बिद्यालय बन्द गर्ने भन्ने निर्देशित भएकाले सोहि अनुसार हाम्रो बिद्यालय Shree Gyan Sadhana मा पनि तीन दिनका लागी पठनपाठन बन्द हुने ब्यवहोरा सम्पुर्ण अभिभावक ,विद्यार्थी तथा शिक्षक कर्मचारी लाई सुचित गरिन्छ।

05/17/2024

सुचना !
यस श्री ज्ञान साधना बाल विद्या मन्दिरको कक्षा Nursery देखि UKG सम्मको प्रथम अभिभावक भेला यहि मिति २०८१/०२/०६ गते आइतबार बिहान ७:३० बजे हुने भएको हुदा सम्पुर्ण अभिभावक ज्यूहरुमा अनिवार्य उपस्थितको लागि अनुरोध गरिन्छ |

प्र.अ
एवम्
विद्यालय परिवार

03/27/2024

मिति २०८०/१२/१५ गते बिहीबारदेखि सञ्चालन हुने SEE मा सामेल हुने यस श्री ज्ञान साधना बाल विद्या मन्दिरका सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछौ।

02/25/2024

सूचना ! भोलि मिति २०८०/फाल्गुन /१४ गते यस श्री ज्ञान साधना बाल विद्या मन्दिरमा दादुरा रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेकोहुदा सम्पुर्ण विद्यार्थी एव: अभिभावक ज्यूहरुले आफ्नो नानी बावुसग भएको खोप कार्ड अनिवार्य लिई विद्यालयमा उपस्थित हुन / गराइ दिनहुन जानकारी गराइन्छ ।

Huge congratulations
02/24/2024

Huge congratulations

feeling proud to all  of our respected   guests $ dearer for attending  programme. Wishing you all the best for what lie...
10/27/2023

feeling proud to all of our respected guests $ dearer for attending programme. Wishing you all the best for what lies ahead. Good luck .

It's time to Reunion....
10/20/2023

It's time to Reunion....

SEE ग्रेड वृद्धि को परीक्षा केन्द्र हरु
08/07/2023

SEE ग्रेड वृद्धि को परीक्षा केन्द्र हरु

04/07/2023

नतिजा प्रकासन सम्बन्धि सूचना
शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षाको परिक्षाफल भोलि २०७९ चैत्र २५ गते सनिबार बिहान ८.०० बजे प्रकासन हुने भएको हुदा उल्लेखित समयमा बिद्यालयमा उपस्थित भै आ-आप्नो नानीबाबू हरुको नतिजा हेर्न/लैजान हुन सबै अभिभावक र विद्यार्थी हरुलाई जानकारी गराइन्छ ।

Address

Pachui, Kanchanpur
Charlotte, NC

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

+19805747330

Website

Alerts

Be the first to know and let us send you an email when Gyan Sadhana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan Sadhana:

Shortcuts

Share

Category