10/09/2026
सगरमाथा माबि का बिधार्थी शिक्षक तथा कर्मचारी र बिधालय स्वयं ले भोटेकोशी त्रिशुली क्षेत्रमा आयको
बाढीको कारण पिडितजनहरुको सहायताको लागी
प्रधानमंत्री राहातकोषमा हिशानको माध्यमबाट अक्षरुपी
पॉचलाख एक हज़ार पॉच सय पचपन्न रुपैया
(रु ५,०१,५५५)
सहयोग गरियो।