Namche Web Pvt. Ltd

Namche Web Pvt. Ltd

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namche Web Pvt. Ltd, Education Website, Namche Web Pvt. Ltd. , Bagbazar, .

30/01/2026

शहीद दिवसको हार्दिक शुभकामना।
देशका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उहाँहरूको त्याग, साहस र समर्पणले हामीलाई सदैव सही मार्गमा अघि बढ्न प्रेरणा दिइरहोस्।
राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिका लागि उहाँहरूको सपना साकार पार्ने संकल्प गरौं। 🇳🇵

15/01/2026

माघे संक्रान्तिको हार्दिक शुभकामना! 🌞
यस पावन पर्वले तपाईंको जीवनमा स्वास्थ्य, समृद्धि, सुख–शान्ति र दीर्घायु प्रदान गरोस्।
घर–परिवारमा माया, मेलमिलाप र खुशीयाली छाओस् भन्ने कामना गर्दछु।

11/01/2026

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना।

09/01/2026

के तपाईं मन्टेसोरीको वेबसाइट छ ? छैन भने हामीलाई खबर गर्नुस हामी बनाउंछौ तपाईको आवस्यकता अनुसारको ।

For more information
WhatsApp: 984-9765826
Email: [email protected]
Address: Bagbazar, Kathmandu

07/01/2026

थप जानकारीको लागि मेसेज गर्नुहोला
WhatsApp: 984-9765826

31/12/2025

नाम्चे वेबका आदरणीय शुभचिन्तक तथा Maxx Tax का CEO नबिन सरलाई उत्तम स्वास्थ्य, निरन्तर प्रगति, व्यवसायिक सफलताको उच्च शिखर र दीर्घायुको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

31/12/2025

Happy New Year 2026!
From all of us at Namche Web, we wish you success, growth, and digital excellence in the year ahead.

29/12/2025

तमु समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
तमु ल्होसारको शुभकामना 🌸
नयाँ वर्षले जीवनमा नयाँ आशा र खुशीयाली ल्याओस्।

#तमुल्होसार 🙏

24/12/2025

🎄 Merry Christmas World ✨

13/12/2025

Congratulations to Lumbini Lions, the winners of NPL Season 2 🏆❤️

Want your school to be the top-listed School/college?

Culinary Team

Attire

Telephone