07/07/2026
S.E.E.२०८२ को पूरक परिक्षाको प्रकाशित परिक्षाफल
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Kanya Devi Secondary School, Dhankuta Bazar.
07/07/2026
S.E.E.२०८२ को पूरक परिक्षाको प्रकाशित परिक्षाफल
12/05/2026
SEE result 🙏❤️👏👏
12/05/2026
24/01/2026
माध्यमिक शिक्षा परीक्षा तालिका २०८२
13/01/2026
बिदा सम्बन्धमा
21/09/2025
बिदा सम्बन्धमा सूचना
देशको विद्यामान असामान्य परिस्थितिका कारण भोलि पनि विद्यालय सञ्चालन नगर्नु हुन भनि शिक्षा शाखा सहिदभुमिबाट आएको सूचना अनुसार भोलि मिति २०८२-०५-२८ गते पनि बिद्यालयको सम्पुर्ण पठनपाठन बन्द रहने कुरा सबैमा जानकारी गराइन्छ ।
प्रस्तुत बिषयमा सम्पुर्ण अभिभावक ,विद्यार्थी,शिक्षक कर्मचारीहरुमा यो जानकारी गराइन्छ कि देशमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राखी शिक्षा शाखा सहिदभुमीले आज पनि बिदा गर्नु भनि गरेको सूचना अनुसार मिति २०८२/०५/२६ गते बिद्यालयको पठनपाठन बन्द रहने जानकारी अनुरोध छ ।