Woori Hakwon

Woori Hakwon Woori Hakwon,Rampur Bazar,Udayapur is the branch of Woori Hanguka Hakwon,Dharan.4 years experience.

01/01/2026

दक्षिण कोरियाले सन् २०२६ का लागि E-9 तर्फ तोकिएको 80,000 कोटा मध्ये कुन कुन क्षेत्रमा कति छन् :
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 50,000
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 10,000
- निर्माण उद्योग (Construction): 2,000
- माछा मार्ने (Fishery): 7,000
- सेवा क्षेत्र (Service): 1,000
- लचिलो (Elastic Allocation): 10,000

सन् २०२३ देखि २०२५ सम्म अस्थायी रुपमा सञ्चालनमा रहेको पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) को कोटा सन् २०२५ को अन्त्यबाट समाप्त भएको छ। सन् २०२६ बाट पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) तर्फ कामदार चाहिएमा उत्पादनमुलक क्षेत्र (Manufacturing) बाटै छनौट गरिनेछ। Shipbuilding क्षेत्र तर्फ रोष्टरमा रहनुभएका व्यक्तिहरुको EPS ID मा Sector Shipbuilding बाट Manufacturing मा Update भएको छ।


यो कोटा नयाँ परीक्षा सञ्चालनका लागि नभएर E-9 भिषामा सबै देशबाट कामदार दक्षिण कोरिया भित्र्याउने कोटा हो|

16/10/2025

बिरामीको कारणले गर्दा केही समय को लागि institute बन्द रहने जानकारी गराउँदछौँ। विद्यार्थी भाइबहिनीहरूले पढिसकेका कुरालाई फेरि पुनः रिपिट गरेर पढ्दै गर्नुहोला। सन्चो भएपछि पढाइ निरन्तर हुनेछ। अहिलेलाई तिहारको छुट्टी मनाउँदै गर्नुहोला।
थप जानकारीका लागि फोन नम्बर 9704587110 &
9819099558 मा सम्पर्क गर्नुहोला। 🙏❤️

09/07/2025

बेलका ९ रामपुर बजारमा रहेको( Woori Hakwon) korean institute यही श्रावण १ गतेबाट क्लास सञ्चालन हुने भएको हुँदा नाम दर्ता गरी class सुचारु गर्न सक्नुहुनेछ। धन्यवाद।🙏♥️✈️

  : बिहान 6 बजे & दिउँसो 2 बजे      /26 को लागि Basic/advance/ Special Class सिमित सिटमा कक्षा संचालन छ।कोरियन भाषाको नय...
12/06/2025

: बिहान 6 बजे & दिउँसो 2 बजे


/26 को लागि Basic/advance/ Special Class सिमित सिटमा कक्षा संचालन छ।
कोरियन भाषाको नयॅा कक्षाहरु ✍️✍️;
🕰️समय बिहान 6 बजे देखि बेलुका 5 बजे सम्म,
🇰🇷अब 0 लेभल देखी ADVANCED सम्म को कोर्ष
🤔 हामी कहा....!
🔺लामो समय देखि विभिन्न इन्स्िटच्युटहरुमा विद्यार्थीहरुले परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने प्रशिक्षकहरुबाट पढाई हुने |
∆ एडमिसन गरिसकेका विद्यार्थी पास नभएसम्म विशेष छुटका साथ पढ्न सकिने।
🔺ग्रुपमा सिमित संख्या २५ जना मात्रै भर्ना गरिने र
Basic र Advance को छुटाछुटै Group मा पढाई हुने |
🔺पहिले EpsTopicExam मा सहभागी भै सकेको,Course complete गरिसकेको लागी छुट्टै Special Class को ब्यबस्था।
🔺प्रत्येक हप्ता अन लाइन र पेपर बेस दुबै तरिकाले EPS Test आफ्नै एप बाट Test exam गरिने।३ दिन Free Trial कक्षा दिइने |

☎️ Call Us 🔜 9704587110/9819099558
📩 : [email protected]
🏠 Location:Dharan,Bhanu Chowk

05/06/2025
02/06/2025
22/05/2025



को लागि Basic/advance/ Special Class छिट्टै सिमित सिटमा कक्षा संचालन हुन लागिरहेको छ।
कोरियन भाषाको नयॅा कक्षाहरु ✍️✍️;
🕰️समय बिहान 6 बजे देखि बेलुका 5 बजे सम्म,
🇰🇷अब 0 लेभल देखी ADVANCED सम्म को कोर्ष
🤔 हामी कहा....!
🔺लामो समय देखि विभिन्न इन्स्िटच्युटहरुमा विद्यार्थीहरुले परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने प्रशिक्षकहरुबाट पढाई हुने |
∆ एडमिसन गरिसकेका विद्यार्थी पास नभएसम्म विशेष छुटका साथ पढ्न सकिने।
🔺ग्रुपमा सिमित संख्या २५ जना मात्रै भर्ना गरिने र
Basic र Advance को छुटाछुटै Group मा पढाई हुने |
🔺पहिले EpsTopicExam मा सहभागी भै सकेको,Course complete गरिसकेको लागी छुट्टै Special Class को ब्यबस्था।
🔺प्रत्येक हप्ता अन लाइन र पेपर बेस दुबै तरिकाले EPS Test आफ्नै एप बाट Test exam गरिने।३ दिन Free Trial कक्षा दिइने |

☎️ Call Us 🔜 9818427077/9704587110/9819099558
📩 : [email protected]
🏠 Location:Belaka-9,Rampur Bazar GTen Rai Pradeep Rai Woori Hanguka Hakwon

Address

Rampur Bazar,Udayapur

56300

Alerts

Be the first to know and let us send you an email when Woori Hakwon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share