20/05/2012
हार्दिक स्वागत छ सम्पूर्ण सम्पूर्णलाई ....
जो महानुभाबहरु श्री जनप्रेमी उच्च माध्यमिक बिद्यालय रिस्कू - ३, उदयपुर संग चित परिचित, अध्यन, अध्यापन गर्नुभयको छ साथै शुभचिन्तक हुनुहुन्छ । हामी बिस्वोको जुनसुकै ठाउ अनि जस्तो सुकै तह र तप्कामा आसिन भयपनी हामीले शिक्षा को लागि क ख ग ... सुभारम्भ गरेको बिद्यालय लाई कहिल्लै भुल्नु हुदैन । जुन बिद्यालय बाट ज्ञान , शिक्षा प्राप्त गर्यौ त्यहि शिक्षा लाई मन्थन गर्दै आज हजारौ व्यक्तिहरु आ आफ्नो बिबेक को साधना गर्दै बिबिध कार्य गर्दै संसार भरि छरिएर रहेका छौ । तिनै व्यक्तिहरुलाई सामाजिक संजाल फेसबुक मार्फत एकत्रित बनाउनको खातिर यो पेजको निर्माण गरेको छु ....
मैले एउटा सुन्दर बगैचा बनायको छु , तपाई हरुले एउटा फुल रोपिदिनु होला { LIKE } गरेर यो http://www.facebook.com/pages/Shree-Janapremi-Higher-Secondry-School-Riskoo-3-Udayapur-Nepal/368652079827474?sk=wall पेज लाई । आशा छ तपाई हामी सबै मिलेर यो पेज लाई बृहत बनाउ, एक अर्कामा चिनापर्ची गरौ, आपसी सदभाब बढाउ, बिबिध रोचक / घोचक अनि समसामाहिक समाचार हरु सम्प्रेसन गरौ । धन्यवाद ...........
it is a school . from here many people become educated.............