Ambebar Janata Secondary School Rajabas

Ambebar Janata Secondary School Rajabas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ambebar Janata Secondary School Rajabas, Education, Triyuga Municipality ward no/9 Rajabas, Udayapur.

27/05/2026

SEE २०८२ पूरक परीक्षाको आवेदन फारम भर्ने सम्बन्धि जरुरी सुचना ।।मिति २०८३ साल जेष्ठ १४ गतेदेखि १७ गतेसम्म सार्वजनिक विदा...
24/05/2026

SEE २०८२ पूरक परीक्षाको आवेदन फारम भर्ने सम्बन्धि जरुरी सुचना ।।
मिति २०८३ साल जेष्ठ १४ गतेदेखि १७ गतेसम्म सार्वजनिक विदा हुने भएकोले SEE २०८२ पूरक परीक्षाको आवेदन फारम मिति २०८३ साल जेष्ठ १२ गते भित्र अनिवार्य रुपमा भरि सक्नको लागि सम्वन्धित सवै सबै बिद्यार्थीहरूलाई सुचित गरिन्छ । उक्त अबधि भित्र फारम नभरि छुट्न गएमा विद्यालय जवाफदेही नहुने समेत जानकारी गराईन्छ ।
प्र.अ.
श्री अम्बेवर जनता मा.बि.राजावास

22/05/2026

Each day we celebrate and live🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
comes from smiled spirit_
House Division_83/02/08Friday
Risers

20/05/2026
नतिजा नि खोजौं, अम्बेवर नै रोजौं ।।।
19/05/2026

नतिजा नि खोजौं, अम्बेवर नै रोजौं ।।।

SEE परीक्षा २०८२ मा नियमित समुहबाट सहभागी भई NG (GPA 0.00) प्राप्त बिद्यार्थीहरूलाई पुरक परीक्षाको फारम भर्ने सम्बन्धि ज...
16/05/2026

SEE परीक्षा २०८२ मा नियमित समुहबाट सहभागी भई NG (GPA 0.00) प्राप्त बिद्यार्थीहरूलाई पुरक परीक्षाको फारम भर्ने सम्बन्धि जरुरी सुचना

SEE परीक्षा २०८२ को नतिजा चित्त नबुझेका बिद्यार्थीहरूले उत्तर पुस्तिका पुनर्योग गर्ने सम्बन्धि जरुरी सुचना
16/05/2026

SEE परीक्षा २०८२ को नतिजा चित्त नबुझेका बिद्यार्थीहरूले उत्तर पुस्तिका पुनर्योग गर्ने सम्बन्धि जरुरी सुचना

Address

Triyuga Municipality Ward No/9 Rajabas
Udayapur

Telephone

9842983007

Website

Alerts

Be the first to know and let us send you an email when Ambebar Janata Secondary School Rajabas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ambebar Janata Secondary School Rajabas:

Shortcuts

Share

Category