Easy study

Easy study Online class

शैक्षिक शत्र २०७९ काे लागि अनुभवि र दक्ष शिक्षकद्वारा Online Tuition Class संचालन हुने भएकोले कक्षामा समावेश हुनकाे लागि...
24/11/2022

शैक्षिक शत्र २०७९ काे लागि अनुभवि र दक्ष शिक्षकद्वारा Online Tuition Class संचालन हुने भएकोले कक्षामा समावेश हुनकाे लागि याे तलकाे लिंकमा क्लिक गरेर Registration Form भरी अाफ्नाे सिट सुरक्षित गर्नुहाेस्

https://docs.google.com/forms/d/12ZjIhf14fNRz2fYSiFmAPQdu8uTPiVNRLVW5euIP5Gk/edit

#कक्षा_संचालन : २०७९ मंसिर १८ गते देखि ।

कक्षा ११ र १२ काे लेखा विषयकाे कक्षा तपसिल वमाेजित संचालन हुनेछ :
- कक्षा ११ ( बेलुका ६:१५ देखि ७:०० वजे सम्म )
- कक्षा १२ ( बेलुका ७:०० वजे देखि ७:४५ वजे सम्म )

#हाम्रा_विशेषताहरू :
- अनुभवि तथा दक्ष शिक्षक ।
- रेकर्डेड भिडियाे कक्षा र नाेटहरू उपलव्धहुने ।
- zoom app वाट live कक्षा हुने ।

Rs1500/- only ( Course complete)

#विस्तृत_जानकरीकाे_लागि
माे. ९८४२८३६२९६

Address

Udayapur
Udayapur
56300

Telephone

+9779842836296

Website

Alerts

Be the first to know and let us send you an email when Easy study posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Easy study:

Shortcuts

Share