28/04/2026
Notice ! Notice !! Notice !!!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Crimson Academy Bagaha,Udayapur, School, KOSHI PROVINCE, Udayapur Garhi.
28/04/2026
Notice ! Notice !! Notice !!!
आदरणीय अभिभावक ज्युहरु शैक्षिक सत्र २०८३ सालमा बिधालय ले अभिभावक तथा बिद्यार्थी हरुको परिस्थिति लाई मध्य नजर गर्दै संस्थागत बिधालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार हाम्रो बिधालय "ग" श्रेणी भएता पनि पुर्ब निर्धारित शैक्षिक सत्र२०८२ मा लिदै आईरहेको शुल्कहरु कायम रहेको जानकारी गराउदछौं।
क्रिमसन एकेडेमी त्रियुगा नगरपालिका :-०४ बगहा, उदयपुर ९८५२८३५८९९, ९८४२८६९३८९,९८२१७९४७७७
आदरणीय अभिभावकज्यूहरू,
यस विद्यालयको शैक्षिक सत्र २०८३ सम्बन्धी पठनपाठन सञ्चालन तथा नयाँ भर्ना प्रक्रियासम्बन्धी जानकारी सम्पूर्ण अभिभावकज्यूहरूमा यसै सूचना मार्फत अवगत गराइन्छ।
यसै सन्दर्भमा, विद्यालयको प्रशासनिक कार्यालय मिति २०८३ साल वैशाख ६ गतेदेखि नियमित रूपमा खुला रहनेछ। अभिभावकज्यूहरूले उक्त मितिदेखि विद्यालयमा उपस्थित भई नयाँ भर्ना, शुल्क सम्बन्धी विवरण तथा अन्य प्रशासनिक कार्यहरू सम्बन्धी आवश्यक जानकारी लिन सक्नु हुनेछ।
विद्यालय समय बिहान ९:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म रहनेछ।
धन्यवाद।
थप जानकारीका लागिः ९८२१७९४७७७,९८४२८६९३८९,
९८५२८३५८९९
विद्यालय प्रशासन
क्रिमसन एकेडेमी
त्रियुगा - ०४ बगहा, उदयपुर
17/04/2026
Annual Examinations Result (Grade -8) BLE Exam 2082 congrtulations to all students.
16/04/2026
Annual Examinations Results- 2082
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा(Annual Examinations) कक्षा ५ र ८ बाहेककाे नतिजा मिति २०८३ बैशाख ०३ गते प्रकाशित हुने सम्पुर्ण अभिभावक ज्युहरु तथा बिद्यार्थी नानिबाबुहरु लाई जानकारी गराईन्छ।
13/04/2026
नव बर्ष २०८३ सालको पावन
अवसरमा सम्पुर्ण अभिभावक, शिक्षक ,विद्यार्थी तथा शुभचिन्तक हरुमा सुख,शान्ति समृद्धि,सुस्वास्थ्य एवम उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
एकेडेमी परिवार
सूचना
वार्षिक परीक्षा–२०८२ को तालिका सम्बन्धी
प्रिय अभिभावकज्यू तथा विद्यार्थीहरू,
१२ गते चैत्रदेखि सञ्चालन हुने यस परीक्षाका लागि सबै विद्यार्थीहरूलाई समयमै तयारी गरी तोकिएको तालिका अनुसार विद्यालयमा उपस्थित हुन अनुरोध गर्दछौं।
🕘 परीक्षा समय: बिहान १०:१५ देखि दिउँसो १:१५ सम्म
🎫 प्रवेशपत्र अनिवार्य
सफल भविष्यको लागि मेहनत गरौं, उत्कृष्ट नतिजा ल्याऔं
Academy
12/03/2026
नयाँ शैक्षिक सत्र २०८३ का लागि निम्न पदहरूमा शिक्षक आवश्यकता:
🔹 Science Teacher( Basic Level) - 1
🔹 Math Teacher (Basic Level) - 1
Computer teacher ( Basic Level ) -1
✅ Deadline: 15th Chaitra, 2082
✅ Requirements: Fluency in English & Academic Documents.
For more details, contact:
📞 9852835899, 9821794777
क्रिमसन एकेडेमी बगहा, उदयपुर
आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू,
होली पर्व तथा निर्वाचन विदा पश्चात् भोलि मिति २०८२/११/२४ गते आइतबारदेखि विद्यालय पुनः नियमित रूपमा सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ। सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित भई नियमित कक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
16/02/2026
सम्पुर्ण अभिभावक ज्युहरु, शुभचिन्तक ज्युहरु मा हार्दिक निमन्त्रणा गर्दछौं|
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |