27/02/2026
Happy birthday Sapna Bogati Grade 7
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Narayan Devji Chaudhary Secondary School Ambasi, Education, Belaka punicipality, Udayapur Garhi.
27/02/2026
Happy birthday Sapna Bogati Grade 7
मिति २०८२/११/०३ आइतबार महाशिवरात्री को सार्वजनिक बिदा
25/01/2026
श्री पञ्चमी को अवसरमा नर्सरी मा नयाँ भर्ना भएका नानिबााबुहरुलाइ बि ब्य स अध्यक्ष तथा वडा सदस्यज्यूहरु द्वारा नि:शुल्क झोला तथा स्टेशनरी सामाग्री हरु वितरण गरिएको।
21/01/2026
यस विद्यालयको बि ब्य स ः शि अ सघ तथा शिक्षक स्टाफ हरु भूपू बि ब्य स अध्यक्ष हरिदेव चौधरी ज्यू को घर मा उहाँ को आत्मा को चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली कार्यक्रममा
19/01/2026
18/01/2026
Happy birthday Tanuja Chaudhary
14/01/2026
यस विद्यालयको भू पू बि ब्य स अध्यक्ष श्री हरिदेव चौधरी को ७३ बर्ष को उमेरमा असामयिक निधन भएकोले उहाँ को आत्मा को चिर शान्तिको कामना गर्दै यस दुखद समय मा शोकाकुल परिवारमा धैर्य धारण गर्ने क्षमता इश्वर ले प्रदान गरुन भन्दै अश्रुपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
31/12/2025
१८ गते सम्म जाडो बिदा
बेलका न पा को निर्णय अनुसार पौष १८ गते शुक्रबार सम्म बिद्यालयमा जाडो बिदा
16/11/2025
यस बिद्यालयमा कार्यरत अत्यन्तै लगनशील ,परिश्रमी तथा मृदुभाषि शिक्षिका श्री सर्बदा खडका लाई जन्मदिनकाे हार्दिक मगलमय शुभकामना
16/11/2025
Happy birthday babu