Chandra Jyoti School Tulsipur-2,Dang

Chandra Jyoti School Tulsipur-2,Dang Where learning meets success ✨
Empowering students with knowledge, values, and confidence. Together we grow, achieve, and lead.

🎂🎂शुभ जन्मोत्सव 🎂🎂🎁🎁🎀🎊🎊🎉🎈यस विद्यालयमा अधयनरत कक्षा १ का छात्रा Sulav Chaudhary कक्षा २का छात्रा Ibham Ale र कक्षा ४का S...
29/09/2026

🎂🎂शुभ जन्मोत्सव 🎂🎂🎁🎁🎀🎊🎊🎉🎈
यस विद्यालयमा अधयनरत कक्षा १ का छात्रा Sulav Chaudhary कक्षा २का छात्रा Ibham Ale र कक्षा ४का Saksyam Neupane कोजन्मोत्सवको पावन अवसरमा शु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछाै।🎂🎂Happy Birthday

शिक्षक आवश्यकतायस विद्यालयका लागि निम्न माध्यमिक तहको गणित विषय शिक्षक आवश्यक भएकाले योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आव...
26/09/2026

शिक्षक आवश्यकता

यस विद्यालयका लागि निम्न माध्यमिक तहको गणित विषय शिक्षक आवश्यक भएकाले योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ।

🌧️ मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🙏चन्द्रज्योति स्कुलका विद्यार्थी, शिक्षक–शिक्षिकाहरूले विद्यालयमा आयोजना हुने तीजको ...
11/09/2026

🌧️ मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🙏

चन्द्रज्योति स्कुलका विद्यार्थी, शिक्षक–शिक्षिकाहरूले विद्यालयमा आयोजना हुने तीजको दरखाने कार्यक्रम स्थगित गरी, उक्त कार्यक्रमका लागि छुट्याइएको रकम तथा स्रोतबाट बाढीपीडितहरूलाई सहयोग गरेका छन्।

विपद्को कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो मानवीय कार्यले सेवा, सहानुभूति र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। ❤️🤝

चन्द्रज्योति स्कुल परिवार—उत्सवभन्दा पहिले मानवता। 🙏

बाढी प्रभावित परिवारहरूको सहयोगार्थ चन्द्रज्योति स्कुलका विद्यार्थी भाइबहिनीहरू तथा विद्यालय परिवारको तर्फबाट सहयोग गरिए...
11/09/2026

बाढी प्रभावित परिवारहरूको सहयोगार्थ चन्द्रज्योति स्कुलका विद्यार्थी भाइबहिनीहरू तथा विद्यालय परिवारको तर्फबाट सहयोग गरिएको छ। 🙏❤️

दुःखको यस घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले विद्यार्थीहरूमा सेवा, सहयोग, मानवीयता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले गरेको यो प्रयास प्रेरणादायी छ।

सहयोगमा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनी, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारप्रति हार्दिक आभार। 🙏🌸@@

🎂🎂शुभ जन्मोत्सव 🎂🎂🎁🎁🎀🎊🎊🎉🎈यस विद्यालयमा अध्ययनरत कक्षा १ की छात्र Sanbi Giri कोजन्मोत्सवको पावन अवसरमा  शु-स्वास्थ्य दीर्...
07/09/2026

🎂🎂शुभ जन्मोत्सव 🎂🎂🎁🎁🎀🎊🎊🎉🎈
यस विद्यालयमा अध्ययनरत कक्षा १ की छात्र Sanbi Giri कोजन्मोत्सवको पावन अवसरमा शु-स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछाै।🎂🎂Happy Birthday

नेसनल प्याब्सन दाङको ७आै जिल्ला अधिवेशनमा चन्द्रज्योती  स्कुल "उत्कृष्ट बिद्यालय  २०८३" बाट सम्मानित भएको छ।
06/09/2026

नेसनल प्याब्सन दाङको ७आै जिल्ला अधिवेशनमा चन्द्रज्योती स्कुल "उत्कृष्ट बिद्यालय २०८३" बाट सम्मानित भएको छ।

Happy birthday nanu…God bless you
04/09/2026

Happy birthday nanu…God bless you

🦚💙 श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम 💙🦚भगवान् श्रीकृष्णको जन्मोत्सव श्रद्धा, भक्ति, उत्साह र हर्षोल्लासका साथ सम्पन्न...
04/09/2026

🦚💙 श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम 💙🦚

भगवान् श्रीकृष्णको जन्मोत्सव श्रद्धा, भक्ति, उत्साह र हर्षोल्लासका साथ सम्पन्न भयो। 🙏🌸

विद्यार्थीहरूद्वारा प्रस्तुत मनमोहक कृष्ण–राधा रूप, भजन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ विशेष, आकर्षक र रमणीय बनाएको थियो। 🎶💃🦚

“मनमा कृष्ण, कर्ममा सत्य र जीवनमा सद्भाव।” 🌿💙

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏✨

चन्द्रज्योति स्कुल तुलसीपुर -२ भमके दाङ।

🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा शैक्षिक तथा धार्मिक अवलोकन 🛕श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज चन्द्रज्योति स्कुल, तु...
03/09/2026

🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा शैक्षिक तथा धार्मिक अवलोकन 🛕

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज चन्द्रज्योति स्कुल, तुलसीपुर–२, दाङका विद्यार्थीहरूले तुलसीपुरस्थित अश्वारा श्रीकृष्ण मन्दिरको भ्रमण तथा अवलोकन गरेका छन्।

यस भ्रमणका क्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक पक्ष, मन्दिरको महत्व र हाम्रो मौलिक परम्पराबारे प्रत्यक्ष रूपमा जानकारी लिने अवसर प्राप्त गरे। यस्ता गतिविधिले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताबारे व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास लिएका छौँ।

संस्कृति बुझौँ, परम्परा जोगाऔँ, ज्ञानसँगै संस्कार सिकौँ। 🙏

03/09/2026

Address

Bhamake/2
Tulsipur
22200

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Jyoti School Tulsipur-2,Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category