छोटो समयमा भाइबहिनिहरु संग जोडियको सामिप्यता सरस्वती मा वि शिवरथ सल्यान ।
Divine Institute
अक्षर सुधार ,विद्यार्थी परामर्श तथा उत्प्रेरणा कार्यक्रम ।
📞 9866941815
नेपाली अक्षर लेखनको सजिलो तरिका । बागचौर नगरपालिको आयोजना सन्चालन भयको अक्षर सुधार तथा उत्प्रेरणा कार्यशाला । जनकल्यान नमुना मा वि थारमारे मा ।
सिक्दै सिकाउदैँ को अनन्त यात्रा मा। Dangi Nepali Babuडिभाईन इन्स्टिच्युटDivine Institute
सम्पुर्ण आदरणीय अभिभावक ज्यु हरुले बिदाको समयलाई बालबालिकाको आधारभुत सीप विकास मा जोड दिन अनुरोध गर्दछौ । डिभाईन इन्स्टिच्युट Himal Dangi Nepali Babu
धन्यवाद Tek Raj Bhandari ज्यु लाई सबै आदरणीय अभिभावक ज्यु ले बिदाको समयलाई बालबालिकाको सीप विकास मा जोड दिन अनुरोध गर्दछौ । डिभाईन इन्स्टिच्युट Himal Dangi Nepali Babu
09/04/2026
२०८२-१२-२९ गते देखि अक्षर सुधार तथा उत्प्रेरणा (Guaranted Handwriting Workshop) कार्यशाला तुलसीपुर मा सुरु हुने बारे महत्वपुर्ण सुचना।
यो बिदाको समयमा लेखनसिप (अंग्रेजी नेपाली)को विकास र अभ्यास कार्यशाला मा कक्षा १-१२ सम्मका विद्यार्थीहरु लाई सहभागी गराई ढुक्क हुनुहोस । सबैलाई सेयर गरि सहयोग गरिदिन विनम्र अनुरोध गर्दछौ ।९८६६९४१८१५ डिभाईन इन्स्टिच्युट परिवार । Divine Institute
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Tulsipur
28/08/2025