03/05/2025
Have a safe journey all dear students ✈️💐💐💐💐💞💞💞💞
हजुरहरु सबै जनाको जापानको यात्रा तथा बसाई सुखमय र फलदायी बनोस् जुन उदेश्यका साथ जापान जानू भाको छ सबै जनाको उदेश्यले सफलताको शिखर चुमोस ।
एकदमै भित्री मन बाटै आभार व्यक्त गर्न चाहान्छ हजुरहरु सबै जनालाई मिनासान नो जापानीज भाषा सेन्टर परिवारले 🙏 हामिलाई बिस्वास गरेकोमा।
Minasan No Japanese Bhasa Center at Tulsipur -05, kha line Banijya Chowk Dang.
Contact Nbr : 9845431888
09/04/2025
Have a safe journey ✈️Chudamani San 💞💞
जापानको यात्रा र बसाई सफल र फलदायी बनोस।
साधै हदय देखि धन्यवाद अर्पण गर्न चाहान्छ मिनासान नो जापानी भाषा सेन्टर परिवार हामीलाई यति छोटो समयमा विस्वास गरेकोमा।🙏💞💕💕💕
Minasan No Japanese Bhasa Center at Tulsipur -05, Banijya Chowk Dang.
Contact : 9845431888.
20/02/2025
Many many congratulations💐💐💞💞💐💐💕💕 to dear students for getting Japan's COE.
Wishing you a successful career ahead .
100% COE form Japan Tokyo immigration 💞💞💞💞 Location : Tulsipur -05,Kha line Banijya Chowk Dang.
Minasan No Japanese language Center .
Contact : 9845431888
03/02/2025
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥
सरस्वती माता सबैको मन मस्तिष्कमा बसी सद्बुद्धि र सदमार्ग प्रदान गरुन्
वसन्त पञ्चमी (सरस्वती पूजा) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 💐🌹🥀
25/12/2024
सम्पुर्ण नेपालीहरुमा क्रिसमस -डेको हार्दिक शुभकामना
13/11/2024
𝐒𝐭𝐮𝐝𝐲 𝐈𝐧 𝐉𝐚𝐩𝐚𝐧 🏯🏯
Minasanno Japanese Bhasa Center
🔴🔴 𝐅𝐑𝐄𝐄 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬 🔴🔴
✅ १२ पासले Apply गर्न मिल्ने ।
✅ ५ बर्ष सम्मको Gap Accept हुने ।
✅ Visa Acceptance Ratio
✅ 2.0 GPA भएकाले Apply गर्न मिल्ने ।
✅ Basic Language u
𝐄𝐍𝐑𝐎𝐋𝐋 𝐍𝐎𝐖!!
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏘️:Minasanno Japanese
🔺:Tulsipur-05,kha line,Dang
☎️:082-590522/9845431888
03/11/2024
दाजुभाइ र दिदीबहिनीको यो अटुट माया र सम्बन्ध सदा प्रगाढ रहोस्। भाइटीकाको सुखद अवसरमा सबैलाई हार्दिक शुभकामना।
02/11/2024
गाई तिहार २०८१ को शुभकामना।